Saturday October 23, 2021

रोनाल्डोमाथि बलात्कारको आरोप कपोलकल्पित

२६ आश्विन, २०७५ शीतलपाटीन्युज डटकम 2706


रोनाल्डोमाथि बलात्कारको आरोप कपोलकल्पित

शीतलपाटीन्युज डटकम।

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् । 

मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् । रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन् । 

यसअघि रोनाल्डोले जर्मनीको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झूटो भएको बताएका थिए । वकिल पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताए । आजको नागरिक दैनिकले 'खेल' पृष्ठमा यो समाचार छापेको छ ।




मतहरू

WilliamDen

dating online dating ghana dating scammers list

KevinDyerm

gay dating recon logo gay dating show dating a gay guy who only tops

KevinDyerm

really good gay dating sites gay sex dating near me uae gay dating site chris

KevinDyerm

"sereen" "gay dating" gay dating a trans man the black gay dating site

KevinDyerm

indian gay online dating sites middletown ny gay dating arab gay dating free

PatrickVep

gay sissy dating gay armenians dating gay male s&m dating

PatrickVep

adam4adam gay online dating gay dating software free gay dating sim games

MichaelHem

gay old men dating sites gay dating mobile gay dating site australia

HenryHox

gay s & dating cites gay dating websites for teens gay 14 dating older

HenryHox

best free gay dating site gay slave and master dating gay dating he's on grindr

Gustavomaife

pay someone to do homework professional resume service

Matthewron

thesis editing services best resume writing services


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?