Saturday October 23, 2021

नेपाल तरुण दलको ६५ औं स्थापना दिवस लण्डनमा

११ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 3067


नेपाल तरुण दलको ६५ औं स्थापना दिवस लण्डनमा

शीतलपाटीन्युज डटकम।

ह्यारो, लन्डन । नेपाल तरुण दलको ६५औं स्थापना दिवस लन्डनको ह्यारोस्थीत गोल्डेनसीप सभाहलमा शनिवार सम्पन्न भएको छ । नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जङ्ग शाहीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अधिकांस बक्ताहरुले नेपाली कांग्रेस पार्टी एकतामा जोड दिए ।बोल्ने बक्ताहरुले पार्टीमा नेता तथा कार्यकर्ताहरु अनुशासनमा रहनु पर्ने, बिदेशमा भातृ संगठनको औचित्य, तरुण दलको भुमिका विषयमा आ आफ्नो भनाइ राखेका थिए।

नेपाल तरुण दल बेलायतको आयोजनामा सम्पन्न कार्यक्रममा बिश्व आदर्श पन्डित, शान्ता बिनोद लामिछाने, बिजन भट्ट, डा. मीन रानाभाट, जनसम्पर्क समिति बेलायतका उपाध्यक्ष कोपिला सुब्बा, महामन्त्री केशव भण्डारी, सह-कोसाध्यक्ष कुस बस्नेत, पर्वत नेपाली समाज युके अध्यक्ष दधि आचार्य, तरुण नेता सुमित भण्डारी, रमेश पौडेलको लगायतको उपस्थीती थियो ।

तरुण दल बेलायत शाखाका अध्यक्ष बिश्व घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन एभरेष्ट गौतमले गरेका थिए। कार्यक्रममा स्वागत भाषण पंकज प्रधानले गरेका थिए ।




मतहरू

HenryHox

18 year old dating 21 gay? free gay dating michigan bumble vs okcupid gay dating

HenryHox

gay dating he's on grindr top gay dating sites 2021 gay men dating new york

HenryHox

how to meet gay men for dating gay dating solutions review christian gay dating site

HenryHox

gay soldier dating gay mature men dating sites dating a transman gay

HenryHox

gay furry dating sim game gay nerd dating site feminine gay dating

HenryHox

old gay dating gay chub dating gay guy dating lesbian girl

HenryHox

dating advice for gay guys arab gay dating site gay speed dating los angeles

HenryHox

advice for gay dating beantownbottom gay dating black discrimination gay dating

Gustavomaife

buy argumentative essay military resume writing services

Matthewron

top essay writing services pay someone to write my essay


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?