Saturday September 18, 2021

इग्ल्याण्डलाई खाता नै खोल्न नदिई २ – ० गोल अन्तरले हराउँदै घर फर्काइदियो बेल्जियमले, बेल्जियम बन्यो तेस्रो

३१ असार, २०७५ शीतलपाटीन्युज डटकम 1349



शीतलपाटीन्यूज डटकम

काठमाडौ । जारी फिफा विश्वकप अन्र्तगतको तेस्रो स्थानको खेलमा इग्ल्याण्डलाई २ ० गोल अन्तरले पराजित गर्दै बेल्जियम तेस्रो बन्न सफल भएको छ । खेल सुरु भएको ३ मिनेट ३७ सेकेण्डमा नै पहिलो गोल गर्दै अग्रता लिएको बेल्जियमले खेलको ८२ औँ मिनेटमा गोल संख्इा दोब्बर पार्दै अग्रता लिएपछि इग्ल्याण्ड दबाबमा पर्यो ।

बेल्जियमले खेलको ३ मिनेट ३७ सेकेन्डमा नै गोल गर्दै खाता खोलेपछि उसले विश्वकप इतिहाँसकै छिटो गोल गर्ने देशको नाम लेखाउन सफल भएन खेलको ८२ औँ मिनेटमा एडन हेजर्डले अर्को गोल गर्दै गोल संख्या दोब्बर पारे ।

८२ औँ मिनेटमा एडन हेजर्डले गरेको गोल नै उसका लागी जितका लागी काफी भयो । इग्ल्याण्डले पटक पटकका अवसरलाई गोलमा परिणत गर्न नसकिरहेको समयमा बेल्जियमले मौकाको सदुपयोग गर्दै जित आफ्नो पक्षमा पार्यो




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?