Friday January 24, 2020

राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

१७ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 1400


राजधानीमा रगत अभाव, मूल्य पनि बढ्यो

शीतलपाटीन्युज डटकम

काठमाडौं - केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी, डेंगु संक्रमित र सुत्केरीका आफन्त समस्यामा परेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।  

केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक)ले मागअनुसार रगत संकलन हुन नसकेको जनाएको छ । ‘हिजो (बिहीबार) दुईवटा रक्तदान कार्यक्रम थियो, दुवै स्थगित भयो,’ केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनीता राजकर्णीकारले भनिन्, ‘निर्धारित रक्तदान कार्यक्रम हुन नसकेकाले पनि रगत अभाव भएको हो ।’ उनका अनुसार अहिले रगतको माग दैनिक ३ सयदेखि ३ सय ५० प्रिन्ट छ, तर संकलन सोअनुसार हुन सकेको छैन ।

मूल्यवृद्धि

ब्लड बैंकले प्रतियुनिट रगतमा सय रुपैयाँ मूल्यवृद्धि गरेको छ । निर्देशक कर्णीकारले बिहीबार ब्लड बैंकमा टाँसेको सूचनामा ‘केन्द्रीय रक्तसञ्चार सेवाबाट रगत र रक्ततत्व उपलब्ध गराउनेक्रममा हाललाई रक्तसंकलन रिफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार ब्युरोको निर्णयअनुसार प्रतियुनिट थप सय रुपैयाँ लिने व्यवस्था गरेको’ उल्लेख छ ।




मतहरू

Leonardamarp

Great internet site! It looks really expert! Keep up the excellent work! http://de.global-box.net/

Hectorsak

integratori per muscoli stanchi Wow....such a valuable webpage.

Hectorsak

testosterone eiaculazione Extremely educational looking frontward to visiting again.

Hectorsak

http://ko21.fr/beast-gel/ So helpful, looking forth to coming back again.

Hectorsak

http://dg-local.co.uk/penile-implant-surgery-videos/ Great looking website. Assume you did a great deal of your very own coding.

HerbertLoX

Your tips is really significant. http://zdravotnidesign.cz/pro-flexen/

HerbertLoX

Thanks, this website is very useful. http://machinalansu.pl/czy-szybkie-odchudzanie-wymaga-wielu-godzin-cwiczen/

HerbertLoX

Wow such a handy internet site. http://laboratoriogiganti.it/femin-plus/

HerbertLoX

Wonderful content you've gotten going here. http://baraita.net/xtrasize/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?