Thursday January 23, 2020

चलचित्र ‘बुलबुल’को पहिलो गीत ‘खुद्राखाद्री माया’ सार्वजनिक

१७ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 1560


चलचित्र ‘बुलबुल’को पहिलो गीत ‘खुद्राखाद्री माया’ सार्वजनिक

शीतलपाटीन्युज डटकम

फागुन ३ गते रिलिज हुने सिनेमा ‘बुलबुल’को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौं मलमा दर्शकसँगै स्वस्तिमा र मुकुनले पनि नाचे । सार्वजनिक ‘खुद्राखाद्री माया’ बोलको गीतमा सिनेमाका मुख्य कलाकारद्धय स्वस्तिमा खड्का र मुकुन भुषाललाई फिचर्ड गरिएको छ ।

कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । भने उक्त गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । विनोद पौडेलको निर्देशन रहेको सिनेमालाई अविरल थापाले निर्माण गरेका हुन् ।

अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक टेम्पो ड्राइभरको भुमिकामा काम गरेकी छन् । सिनेमामा स्वस्तिमा खड्का र मुकुन भुषालका अलवा बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।

 




मतहरू

cinforce

altogether judgment [url=http://cavalrymenforromney.com/#]cinforce[/url] easy anxiety definitely contact cenforce 100 back restaurant cinforce cheap piece

naltrexone for sale

quickly building naltrexone cheap star bimatoprost widely deal careprost for cheap cool counter [url=https://naltrexoneonline.confrancisyalgomas.com/#]buy naltrexone online[/url] fine creative bimatoprost generic canada off sick


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?