१८ कार्तिक, २०७५
शीतलपाटीन्युज डटकम।
बेलायत । ३,नोभेम्बर २०१८ शनिवार नेपालको पर्यटन प्रबर्द्धन तथा विश्व भरि छरिएर रहेका पोखरेलीहरुलाई जोड्ने मुख्य उदेश्यका साथ भुपु खेलाडी मंच पोखरा नेपालको आयोजनामा ७ फाल्गुन २०१८ मा हुन लागेको "१३औ पोखरा अन्तर्राष्ट्रिय म्याराथन" स्पोर्ट्स टुरिजम कार्यक्रमलाई व्यापक र भब्य रूपमा सम्पन्न गराउन लण्डनको अल्डरसटमा पोखरेली मंच युकेको बैठक बस्यो ।अन्तर्राष्ट्रिय क्षेत्रबाट विश्व भरिका लागि अभियानको रूपमा "लन्डन पोखरा "जोड्ने ऐतिहासिक तयारी बैठक खेल संचालनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मंच युकेले महत्त्वपूर्ण र उत्साहबर्द्धक निणर्यहरुका साथ बैठक सम्पन्न गरेको छ।
पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुड्गको अध्यक्षतामा भयको उक्त बैठकको संचालन मंचका उपाध्यक्ष बाचस्पति रेग्मीले गरेका थिए। पोखरेली मंच युकेले "सफल पोखरा अन्तराष्ट्रिय म्याथुनको १३ औ अडिसन" सफल पार्न पोखरेली मंच युकेका कोषाध्यक्ष कमल गुरुड्गलाई संयोजक बनाई १४ , डिसेम्बर २०१८ का दिन म्याराथन सहयोगार्थ च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको छ।
म्याराथुनको खेलमा प्रदान गरीने नगद पुरष्कार करिव ३ लाख नगद पोखरेली मंच युकेले पुरष्कृत गर्ने कार्यक्रम रहेको कुरा बताईएको छ। सहयोगका अन्य संभावित क्षेत्रमा पनि खोजी गर्ने निर्णय पनि पोखरेली मंच युकेले लियको छ। पर्यटनको दृष्टीकोणले अत्यन्त राम्रो र ठुलो समुह जम्मा हुने यो संफल पोखरा अन्तराष्ट्रिय म्याराथुन संचालन भुपु खेलाडी मंच पोखराले गर्ने भयको हो।
पोखरेली मंच युकेका उपाध्यक्ष करम गुरुड्ग, संस्थापक अध्यक्ष सीबी पुन, तमुधी युकेका पुर्व अध्यक्ष रामचन्द्र (सुर्य)गुरुड्ग, पोखरेली मंचका सल्लाहाकार एवम पुर्व अध्यक्ष एनआरएन युके सुर्य गुरुड्ग, सल्लाहाकार महेस गुरुड्ग, सल्लाहाकार लोक गुरुड्ग, बगरभाई खलक अध्यक्ष एवम सल्लाहाकार चन्द्रमान गुरुड्ग, रामबजार सोसाईटी युकेका अध्यक्ष एवम सल्लाहाकार जुमकाजी गुरुड्ग, सल्लाहाकार शेरा गुरुड्ग, गाम गुरुड्ग, भुपेन्द्र गुरुड्ग, हरिमाया गुरुड्ग, भानु गुरुड्ग र आगन्तुक पाहुना साउथ इष्ट लण्डन नेपाली समाजका अध्यक्ष शेर पुन समेतको उपस्थीती थियो ।
७, फाल्गुन २०१८ पोखरा रंगशालामा बिहान ६ बजे शुरु हुने एक दिने म्याराथुन खेलले खेल पर्यटनको बिकास हुने र अन्दाजी २३ लाख खर्च लाग्ने र खेललाई सफल बनाउन प्रायोजकहरु तयार रहेको जनाईयको छ।
साथै पोखरेली मंच युकेले खेल च्यारीटी कार्यक्रममा उपस्थित भइदिनुहुन आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ भनेर शीतलपाटीन्युजलाई समाचार प्राप्त भयको छ ।
will 10 year old viagra work http://viagraonlinejc.com/ herbal viagra pills
brand cialis online pharmacy cialis doktorka
cost of viagra how long before sex do you take viagra viagra lyrics
tadalafil without prescription overnight buy cialis online in europe cialis cvs
sugarhouse casino online - http://cacinobz.com/ real casinos online no deposit
buy tadalafil in india recreational cialis dose generic super cialis
cialis website cialis daily does cialis work
ed medications canadian pharmacy cialis pharmacies
google south africa cialis viagra click here info buy cialis dapoxetine and cialis
generic ed drugs - best ed pills online best ed treatment pills
viagra vs cialis vs levitra cost buy levitra online cheap viagra levitra
purchase viagra from australia viagra facts prices viagra 50mg Anere mailk
write essay service - http://boessay.com/ do my research paper
canadian pharmacy drugs online viagra online canadian pharmacy canadian pharmacies that ship to us
Williamunura
original cialis india non generic cialis