१८ कार्तिक, २०७५
शीतलपाटीन्युज डटकम।
गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि वार्ता टोली गठन गरी चाँडै कूटनीतिक पहल गर्न माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले नेपाल र बेलायत सरकार तथा गोर्खा सैनिकबीचको सहमतिअनुसार वार्ता समिति बनाउन ढिला गरेकोमा आपत्ति जनाउँदै तत्काल कूटनीतिक पहल थाल्न नेपाल सरकारसँग माग गरेका हुन् । उनले सकेसम्म सहमतिबमोजिम त्रिपक्षीय, नभए नेपालले मात्रै भए पनि टोली गठन गरेर भूपू गोर्खा सैनिकको निवृत्तिभरण र सुविधामा भएको विभेद हटाउने प्रयास गर्नुपर्ने बताए।
गेसोले पेन्सन, क्षतिपूर्ति, गुडविल पेमेन्ट, मेडिकल सुविधा तथा आवास सुविधा पाउनुपर्ने लगायत माग गर्दै २२ मार्च २०१८ मा नेपाल तथा बेलायत सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा २२ वर्ष नोकरी पूरा गरेका ब्रिटिस गोर्खा सिपाहीले समान दर्जाकाब्रिटिससरह पूर्ण पेन्सन पाउनुपर्ने, २१ वर्षपछि १६ वर्ष नोकरी गरेका ब्रिटिस अफिसरसरह पूर्ण पेन्सन पाउनुपर्ने, अप्रेसनल ड्युटीमा मारिएका, मरेका तथा घाइतेहरुले मेडिकलका सबैखाले सुविधापाउनुपर्ने माग छन्।३० वर्षमाथिका ब्रिटिस गोरखाका छोराछोरीले बेलायती आवासीय भिसा पाउनुपर्ने माग पनि गरिएको छ।
यसैगरी, बेलायतमा आवासीय भिसा लिएर बसिरहेका भूपू गोर्खा सैनिक र उनका परिवारलाई ९० दिन नेपाल बस्न पाउने सुविधा मिलाउनुपर्ने, पेन्सन सुविधा नेपाल राष्ट्र बैंकमार्फत पाउने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। नेपाल सरकारका प्रतिनिधि (नेपाली दूतावासका उपनियोग प्रमुख) शरदराज आरण, बेलायत सरकारका तर्फबाट रक्षाराज्यमन्त्री मार्क लाङकास्टर र गोर्खा सैनिक प्रतिनिधिबीच समस्या समाधान गर्ने सहमति भएको थियो। प्रतिवेदन बुझ्दै बेलायतका रक्षा राज्यमन्त्री मार्कले एक महिनाभित्र बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बन्ने र माग सम्बोधन गर्ने सकरात्मक प्रतिक्रिया व्यक्त गरेकी थिइन्।
तर, सात महिना बितिसक्दा पनि समिति बन्ने छाँटकाट नपाएको गेसोका सभापति राईले बताए। ‘समिति नबन्दा न्याय पाउने आशाले उत्साहित गोरखा सैनिकहरुले पनि दुखित हुनुपरेको छ,’ उनले भने। एक महिनाभित्र नै वार्ता समिति बनाएर माग सम्बोधन गर्ने प्रतिबद्धता गरिए पनि निकै बिलम्व भएको कारण नेपाल सरकारले एकतर्फी वार्ता समिति बनाएर भए पनि नैतिक दबाब दिन कूटनीतिक पहल गर्नुपर्ने राईको भनाइ छ।
यसैगरी गेसोले एक महिने नयाँ अभियानका कार्यक्रमहरु पनि सार्वजानिक गरेको छ। नेपाल र बेलायतका प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रतिवेदन कार्यान्वयनका लागि दवाव दिने तयारी छ। नेपालमा सांसद योगेश भट्टराईको संयोजकत्वमा १८ सदस्यीय ‘गोरखा आन्दोलन संसदीय समिति निर्माण’ गठन गरेको छ। संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध, संसदको राज्य व्यवस्था तथा सुशासन समितीलाई समस्याबारे ध्यानाकार्षण गराउनेछ। यसअघि गेसोकै आन्दोलनबाट युद्धबन्दीलाई क्षतिपूर्ति, कार्यपूर्ति, कार्यरतलाई सम्मान पेन्सन, आवासीय भिसालगायत उपलब्धि भएको सभापति राईको दाबी थियो।
अहिलेको आन्दोलन सन् १९९७ भन्दा अघिका गोर्खा सैनिकका हितका लागि निरन्तरता दिँदै आएको छ। सन् १९९७ पछिका सबै गोर्खा सैनिकलाई भने बेलायती सैनिकसरह सुविधा बेलायत सरकारले दिइसकेको छ।बेलायतमा गोर्खा सैनिक करीब २० हजारको संख्यामा रहेका छन्।
(साभार कान्तीपुर)
erectile dysfunction pills - erectile dysfunction treatment pills erectile dysfunction
vardenafil levitra online http://buymodfinil.com/ jillian michaels fat burner maximum strength http://buymodfinil.com/# ypl slimming leggings australia
terbinafine 250 mg tablet price in india https://nootropicsos.com a vegan diet plan https://nootropicsos.com/ does saran wrap help lose weight
escitalopram 20 mg ratiopharm buy modafinil now fat loss program for athletes http://fuarknootropics.com/
all is fair in love war and business essay why is business ethics important essay
buy discount cialis online buy cialis canada glutamine lose fat http://canadianonlinepharmacymart.com
buy asthma inhaler cvs http://cialisueew.com does strawberries help lose belly fat cetirizine 10 mg adalah obat untuk
original cialis india cialis webmd
bupropion sr 150 mg para que sirve https://xcanadianx.com/ daqan slimming hot cream review https://canadianpharmacy-ca.com/ LarryTox
is 100mg of trazodone safe http://canadianpharmacyboom.com lose weight virus http://canadianpharmacyboom.com/
sandoz citalopram 20 mg side effects Customer service northwest pharmacy food that makes you lose weight http://canadianpharmacy77.com/
drugs canada online pharmacy http://canadianpharmaciestock.com weight loss egg cups http://canadianpharmaciestock.com/ drinking lemon juice and weight loss
escitalopram 10 mg discount http://canadianospharmacy.com/ lose weight carbs or fat http://canadianospharmacy.com/
escitalopram 20 mg sleep canadian pharmacy eating more fat to burn fat http://canadianonlinepharmacyllp.com/
venlafaxine withdrawal 75mg generic cialis goodrx cross trainer weight loss results http://canadianbigpharmacy.com/ so lo weight loss phentermine online at age 40 how to lose weight
doe cialis look like cialis price hk
quetiapine fumarate 50 mg uses http://canadianpharmacymsn.com weight loss pills and working out http://canadianpharmacymsn.com/
hydroxyzine pamoate 25 mg oral capsule http://fromcanadianpharmacy.com weight loss counseling near me http://fromcanadianpharmacy.com/
mirtazapine 15 mg for insomnia generic cialis from canada how fast do you lose water weight after giving birth http://onlinecanadianpharmacy21.com/
amitriptyline 50 mg bijwerkingen http://canadianpharmacyboom.com/ fastest belly fat burning diet http://canadianpharmacyboom.com/
para que sirve el cyproheptadine 4 mg canadian pharmacy cialis average weight loss during half marathon training http://canadian21pharmacy.com/ topiramate 50 mg and phentermine weight loss viagra without prescription online pharmacy for cialis
tadalafil soft tabs 20mg cialis uso giornaliero generic super cialis
olanzapine 5mg reviews cialis online ohne rezept how did your life change after weight loss http://tadalafiles.com/
online slots - http://cacinobz.com/ golden nugget online casino
itraconazole capsules 100mg uses http://cialis69.com dry fruits used for weight loss http://cialis69.com/ buy ventolin inhaler india
olanzapine tablets usp 5 mg http://cialisno-rx.com/ what is a good way to lose weight in your stomach http://cialisno-rx.com/ buy clomid online cheap http://cialisndbrx.com/
Kiethpoory
seroquel xr 200 mg uzatilmis.sal.30 tb http://modafinilsonline.com/ fat burning vs heart rate http://modafinilsonline.com/ amitriptyline 25mg untuk apa canada pharmacy organic garcinia juice http://canadianpharmacyboom.com/