Saturday October 23, 2021

परराष्ट्र सचीव शंकरदास बैरागीसंग लण्डनमा अन्तरक्रिया हुदै

२८ कार्तिक, २०७५ शीतलपाटीन्युज जटकम । 3205


परराष्ट्र सचीव शंकरदास बैरागीसंग लण्डनमा अन्तरक्रिया हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन।बिदेशमा बस्ने हामी नेपाली एनआरएनएहरुको फोकल मन्त्रालय, नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सचिव आदरणीय शंकरदास वैरागी बेलायत आइपुग्नु भएको छ। उहाँलाई स्वागत गर्दै गैरआवासीय नेपालीहरुका जल्दाबल्दा विषयहरुबारे जानकारी लिन एनआरएन युके र पर्वत वयलफेयर सोसाईटी युकेको आयोजनामा स्वागत कार्यक्रम र अन्तरक्रिया कार्यक्रमको आयोजना भयको कुरा एनआरएन युकेका महासचीव राजकुमार त्रिपाठीले शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ ।

महासचीव त्रीपाठीले एनआरएन युकेका कार्यसमीती सदस्यहरु,एनआरएनए अन्तराष्ट्रीय उपाध्यक्ष एवम सदस्यज्युहरु,एनआरएन युके संरक्षकहरु,सल्लाहाकारहरु,एनआरएनका सदस्यज्युहरु, बेलायतस्थीत नेपाली संघ संस्थाका अध्यक्षहरु र सदस्यहरु,बेलायतस्थीत नेपाली पत्रकारहरु, समाजसेविहरुलाई उपस्थीत भै आफ्ना जिज्ञासा पुरा गर्न अनुरोध गर्दछु भन्नुभयको छ । गोल्डेनसीप हेरोमा हुने सो कार्यक्रम १५ नोभेम्वर २०१८ को बेलुका १९:०० , HA2 8HA मा हुनेछ ।

उहाँको बेलायत बसाइ सुखद रहोस् तथा ब्रिटिश अधिकारीहरुसंगको द्वीपक्षीय वार्ता फलदायी रहोस् भन्ने कामना गरीयको छ।




मतहरू

WilliamDen

free adult dating mikaela hoover dating

KevinDyerm

gay women dating websites gay dating buffalo ny gay dating sites nyc

KevinDyerm

gay bears dating sites gay dating duluth mn gay american dating site

KevinDyerm

overseas gay dating gay free dating site in usa good dating site for gay women

KevinDyerm

gay dating sites compare dating a gay porn star quotes gay dating reddit

PatrickVep

think gay because not dating gay abdl dating gay dating site for free

PatrickVep

gay s abd n dating site gay dwarf dating site phoenix gay dating sites

MichaelHem

dating in detroit gay gay dreanei dating gay hawaiian dating site

HenryHox

dating gay chinese guys online dating gay women bi 100 gay dating

HenryHox

gay dating advice gay chat and dating site chasabl gay dating

Gustavomaife

novel editing services 123helpme essay

Matthewron

write my essay for cheap buy research paper


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?