Monday August 08, 2022

‘बोली’ मा मात्रै सीमित ‘सिन्डिकेट’

२९ कार्तिक, २०७५ शीतलपाटीन्युज डटकम 3193


‘बोली’ मा मात्रै सीमित  ‘सिन्डिकेट’

शीतलपाटीन्युज डटकम।

सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन ।

काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार (सिन्डिकेट) कायम गर्दै आएको अरनिको यातायतले अवरोध गरेको छ । 

विभिन्न ३ रुटमा १० बस सञ्चालन गर्न लागेको कासीपारि यातायातलाई अरनिको यातायात प्रालिले अवरोध गरको हो । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?