Saturday October 23, 2021

राप्ती समाज क्यानडाको तदर्थ समीतीको अध्यक्षमा सुरेस रजौरे

३ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम। 3052


राप्ती समाज क्यानडाको तदर्थ समीतीको अध्यक्षमा सुरेस रजौरे

शीतलपाटीन्युज डटकम।

क्यानडा।नेपालमा साबिक राप्ती अञ्चल घर भएका नेपालीहरु बेटर अपरचुनिटीका कारण र शान्ती कै कारण बिश्वका ठुला र धनी राष्ट्रहरुमा पुग्ने क्रममा बढी रहदा कामको शिलसिलामा उनीहरु क्यानडा पुगेर  संगठित भएको पाईयको छ।

सामाजिक र विपन्न नेपालीहरुको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने लक्ष्यका साथ क्यानडामा भएको राप्तीबासीहरुको भेलाले राप्ती समाज क्यानडा तदर्थ समिति गठन गरेको कुरा तदर्थ समितिका सदस्य निराजन थापाले जानकारी दिनु भयकोछ। सो भेलाले सुरेश रजौरेको संयोजकत्वमा राप्ती समाज क्यानडा तदर्थ समिति गठन गरिएको हो । नेपालमा रसायन शास्त्रमा मास्टर्स गरेका रजौरेले बेलायत लीड्स युनिभरसीटीबाट पनि मास्टर्स गर्नु भयको छ ।     दाङ निवासि रजौरेले क्यानडा बसोवासको इमीग्रेस भीसा प्राप्त गरेपछि क्यानडामा पनि अध्ययन गरी पास गरेका ब्यक्ती लेवरोटरीमा बिशेस दखल भयका ब्यक्ती हुन् ।

२१ सदस्यीय राप्ती समाजको समितिको अध्यक्ष सुरेस रजौरे र सदस्यहरुमा मधु थापा, निरन्जन थापा, बसन्त प्रकाश रावत छेत्री, राजेन्द्र पोख्रेल,सरिता गिरी, बसन्ता पाठक,रमेस देवकोटा, अनिल श्रेस्ठ, सुबास शर्मा,बिध्या नेउपाने,नारायण खनाल, बिमल पन्थी,चिन्तामणी धिताल, हरी पाण्डे, प्रकाश चापागाइ,दुसी राज सेन, बिनोद सेन,गोविन्द शर्मा, मिलन ओली, बिजय लम्साल रहेको अध्यक्ष रजौरेलाई उदृत गर्दै दाङका ब्यवसायि श्रीधर धितालले जानकारी दिएका छन् ।

७ जना सल्लाहकार रहेको राप्ती समाज क्यानडाको समीतीमा डा अरुण पोखरेल, डा गुरु गिरी, डा दिलिप पौडेल, डा प्रीती शर्मा, डा बामदेव पौडेल,नर बहादुर टन्डन, बुद्धी प्रकाश ओली,मुक्ती गौतम सल्लाहाकार चयन भयका छन् ।

सर्बप्रथम उपस्थित सबै राप्ती बासिलाई ब्यक्तिगत तर्फबाट शुभकामना दिदै राप्तीबासिको  क्यानाडामा पहिलोपटक पहिचान झल्किने गरी एतिहासिक तदर्थ समिती गठन गरिएकोमा अध्यक्ष रजौरेले खुसी ब्यक्त गर्नु भयको छ।यो समितिले नया कार्यसमिती लाई पूर्णता दिनेछ।कार्यसमितिमा बसेर हाम्रो समाज को हितको निमित्त काम गर्न चाहने हरुलाई सदैब स्वागत गर्दछ भन्नुभयको छ।




मतहरू

WilliamDen

free chat now internet dating

Brianwax

when do you take viagra viagra 50mg pills - wham 1180 viagra https://viagracnd.com/# viagra strengths prescription viagra new viagra viagra boys band

KevinDyerm

french gay dating site dating a gay gay dating culture canada

KevinDyerm

best dating description for gay gay male dating sites gay dating nearby

KevinDyerm

top gay dating games gay dating romeo white asian gay dating

PatrickVep

gay chubs dating hsiten gay dating gay korean dating

HenryHox

gay dating sites south africa gay dating closeted lake county gay dating

HenryHox

free gay dating site in canada gay redneck for black dating gay dating sites in europe

HenryHox

android site for gay dating free gay dating site no fees gay oler dating

HenryHox

gay dating seite best dating sites for gay joe lozano l gay dating

HenryHox

black asian gay dating free casual gay dating sites gay farmers dating site

HenryHox

gay dating sim free ellie goulding dating gay [url="http://gay-singles-dating.com/?"]number 1 gay dating site denver[/url]

HenryHox

gay dating thunder bay muscle gay dating nyc best online dating site gay men

HenryHox

gay dating sites india mature dating site gay gay lesbian dating service

HenryHox

omar mateen gay dating profile gay 40 dating gay dating sites in india

HenryHox

gay jock dating gay dating site reviews australia gay dating site

HenryHox

most popular gay dating sites gay asian dating service scruff gay dating site

Gustavomaife

it resume writing services admission essay writing service

Matthewron

editing and proofreading services pay someone to write my research paper


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?