Friday January 21, 2022

प्रहरीको पनि समायोजन तयारी

४ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 2129


प्रहरीको पनि समायोजन तयारी

शीतलपाटीन्युज डटकम।

सरकारले कर्मचारीसँगै प्रदेशमा प्रहरी समायोजनको तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । अध्यादेशबाटै प्रहरी समायोजन ऐन ल्याउने गृहकार्य सुरु भएको छ । प्रहरी समायोजन र प्रहरी सञ्चालन तथा समन्वय ऐन अध्यादेशमार्फत ल्याउन लागिएको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयले रायका लागि ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?