Saturday October 23, 2021

पर्यटन एवम भगीनी सम्बन्ध बढाउदै बेलायतमा नेपाली

४ मंसिर, २०७५ बाचस्पति रेग्मी 4045


पर्यटन एवम भगीनी सम्बन्ध बढाउदै बेलायतमा नेपाली

"बाच्यो सधै त्यो जसले संम्झ्यो देशको माटो,
मर्यो सधै त्यो जसले बिर्स्यो देशको माटो।।"

शीतलपाटीन्युज डटकम।
बकिंघमसायर, इड्गलैण्ड ।

यीनै उदगारका साथ घरदेस रहनुस वा परदेस रहनुस, तपाईको  जीवनको कर्तब्य मातृभुमीको वा कुनै न कुनै सेवा गरेर जीवन सार्थक बनाउनुहो। मान्छे लगनशील भए गर्न नसकिने छदैछैन । केहि दिन अघीको समाचारहरु हो, बकिंघमसायर बस्ने नविन गुरुड्गको फेसबुक वालमा बेलायती समाजमा नेपालका लागी गरेका गतीविधीको फेयरीस्तहरु छरप्रष्ट  देखीएका थिए। 


स्टकिनचर्चका रोटरी क्लव अफ बोर्ने इण्ड एण्ड कुकहामका अध्यक्ष क्रिस वेहिली एवम सदस्यहरुले प्रथम बिश्व युध्दमा देसका लागी लडेर ज्यानको बलिदान दिनेहरुको शंझना कार्यक्रम गरेका थिए ।सो मेमोरीयल कार्यक्रममा लंचको ब्यवस्था पनि गरीएको थियो। सो लंचको ब्यवस्था नेपाली रेष्टुरेन्ट रोयल वयक (Royal Oak) ले गर्यो । ब्रिटीस मेम्वर अफ पार्लामैन्ट सदस्य डेभीड लेमीड्गटन, काउन्सीलर सादे अदेह समेत अतिथी रहेको सो कार्यक्रममा कोल्मा बाहाकोट र स्टकिनचर्च बिच भगीनी संम्बन्ध गास्ने बिषयमा सहमती भयको देखीयो।

स्टकिनचर्च निवासीहरु र बोर्ने इण्ड एण्ड कुकहाम रोटरीयनहरुले सन २०१५ मा नेपालमा गएको डरलाग्दो भुकम्पबाट भयको क्षतीमा ज्यान बचाउने सामानहरु सहयोग समेत गरेका थिय भने भत्केर नोक्सान भयका बिध्यालय मर्मत सम्भार गरी उद्घाटन गरी हस्तान्तरण समेत गरेका थिए।

युध्दका बेला नेपालीहरुले बेलायतलाई सहयोग गरी देखायको बहादुरीको कदर गर्दै २०० बर्षे सम्बन्धको शान्ती र समझदारीमा रहदै नविन गुरुड्गको Royal Oak को स्वादिष्ट खाना, मनिसा डंगोल श्रेष्ठको कार्यक्रम मीसेस नेपाल युकेको डान्स कार्यक्रमहरु, ब्रिटीस गोरखा पाइपरको मनोरन्जनात्मक धुन, बेलायतमा ५० टप एसीयन सेफ अभीयन्ता बिनोद बरालका फुडले बेलायतीहरु खुसी देखीयका फोटाहरु थिए। रोटरीयन अन्तराट्रिय अवार्ड प्राप्त नविन गुरुड्गको यो भगीनी सम्बन्ध जोडी पर्यटन बिकास गर्ने प्रयास उदाहरणीय रहेको देखीयो।

मेमोरीयल टाइम, स्वादिस्ट फुड, नाचगान र पाइपरको धुन अत्यन्त मनोरन्जनात्मक रहेको सो कार्यक्रममा खाना पछी भविष्यमा भगीनी सम्बन्ध अघी बढाउन स्वास्थ्य, शीक्षा, खेलकुद, ब्यापार बिषयमा छलफल भयको थियो ।

पहिलो विश्व युध्दमा लडी बिरगती प्राप्त गरेका साथीहरुको संझनामा लन्च इभेन्ट अर्गनाइज गरेर शंझना गरीयको सो कार्यक्रम नविन गुरुड्ग, बिनोद बराल, कुमार गुरुड्ग र कोल्मा बाहाकोटका नेपालीहरु उपस्थीती रहेको नेपाल भीजीट २०२० पर्यटन बर्षको प्रमोग गर्दै सम्पन्न भयको थियो ।

यसै बिषयलाई लीयर पर्यटन बिषयका अभीयन्ता नविन गुरूङ भन्नुहुन्छ , कुकहाम ब्रिज रोटरीयनले तमुधी युकेको संयोजनमा दुर्गम धादिङमा बन्न लागेको बिध्यालयलाई चार हजार पाउण्ड सहयोग गर्दै ६ जना रोटरीयन निर्माण अनुगमनका लागी नेपाल जादै, नया पिकवल खेलकालागी १० जना बिदेशी  खेलाडी जनवरीमा जाने र Royal Oak का रेगुलर नेपाली फुड कस्टमर पनि पर्यटनका लागी नेपाल घुम्न जाने सबै ब्यवस्था भयकोले खुसी लागेको छ। यही रोटरीयनहरूले हाम्रो पहलमा ५० हजार पाउण्ड बरावद सहयोग दिई सकेकोले सबैले यसै गरी काम गर्न सके नेपाल पर्यटनको सुन्दर देश हुने आसा गरीयको छ। तर पर्यटकलाई पाहुना मान्नै पर्छ र सरकारले राम्रो सुरछ्या मीलाउनै पर्छ।




मतहरू

generic cialis

cialis 20 mg https://cialiswithdapoxetine.com/

cialis 20 mg

https://cialiswithdapoxetine.com/ cialis pills

cialis price

cialis coupon cialis tablets

generic cialis

cialis without a doctor prescription cialis pills


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?