Friday September 20, 2019

उडेको जहाजभित्रै एक यात्रुको मृत्यु

९ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 1201


उडेको जहाजभित्रै एक यात्रुको मृत्यु

शीतलपाटीन्युज डटकम।

रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्ब ७१६ जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका ८ गिलाहाँ गाउँका अन्दाजी ३८ बर्षीय धिरजबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् ।

यता रारा एयरलाईन्स नेपालगन्ज स्टेसन म्यानेजर सुर्यमणि सुवेधीले यात्रुजहाँजभित्र अचेत भएको खबर आउनसाथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताए । , आजको नागरिक दैनिकमा यो खबर छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?