Wednesday October 20, 2021

मलंगवा रेडलाई मेयर कप क्रिकेटको उपाधि

११ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 3113


मलंगवा रेडलाई मेयर कप क्रिकेटको उपाधि

शीतलपाटीन्युज डटकम।

मलंगवा ब्लूलाई ४ विकेटले पराजित गर्दै रेडले सर्लाही क्रिकेट संघद्वारा मलंगवामा आयोजित दोस्रो मेयर कप क्रिकेटको उपाधि मलंगवा रेडले हात पारेको छ। उक्त उपाधि  मलंगवा रेडले दोस्रो पटक चुमेको हो।

जिल्ला खेलकुद समितिको खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा पहिले ब्याटिङ्ग गरेको मलंगवा ब्लूले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएका थिए। ब्लूका लागि संदिप ढुंगानाले सर्वाधिक ५७ रन बनाए।

जवाफमा ब्याटिङ्ग गर्न आएका रेडले हसिम अन्सारीको ४७ र मेहबुब आलमको ३४ रनको मद्दतले १९ दशमलव १ ओभरमा खेल जितेका थिए। ब्लूका लागि अमित श्रेष्ठ र योगेन्द्र कार्कीले समान २र२ विकेट लिएका थिए।

प्रतियोगिताको विजेता टिम कपसंगै नगद ५० हजार हात पारेको छ। त्यसैगरी उपविजेता टिमलाई कप सहित नगद २५ हजार प्रदान गरिएको संघका अध्यक्ष माधव कर्मचार्यले जानकारी दिए । प्रतियोगिताको म्यान अफ द सिरिज ब्लूका अमित श्रेष्ठलाई प्रदान गरिएको छ। मंसिर ३ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १२ ओटा टिमको सहभागिता रहेको थियो। 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared by means of settlers around multifarious a ‚lan in Aeternum. He waved to a expressionless keg hard by us, and I returned his token with a nod. He filled a glass and slid it to me across the stained red wood of the bar in the vanguard continuing. “As a betting fellow, I’d be assenting to wager a adequate piece of coin you’re in Ebonscale Reach for more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my with it to the bow slung across my back. http://images.google.ps/url?q=https://renewworld.ru/otlichie-new-world-versii-deluxe-i-standart-edition/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?