Wednesday December 01, 2021

मालपोतमा करोडपति पियनको शासन

१२ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 2882


मालपोतमा करोडपति पियनको शासन

शीतलपाटीन्युज डटकम।

पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकको हो ।

राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको छ । मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन् ।

महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका हुन् । सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा गराउने काममा उनी नाइके थिए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?