Wednesday December 01, 2021

२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

१२ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 3004


२  उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

शीतलपाटीन्युज डटकम।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध  मुद्दा दायर गरेको छ । 
उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?