Wednesday December 01, 2021

चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना

१२ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 2890


चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना

शीतलपाटीन्युज डटकम।

सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।

बाँदर प्रजातिको एक जोडी भाले पोथी ‘रिङटेल्ड लिमुर’ लाई विशेष प्रकृतिको खोर निर्माण गरी गत शुक्रबारदेखि चिडियाखानाले प्रदर्शनीमा राखेको हो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?