Wednesday December 01, 2021

एसिया प्यासिफिक सम्मेलनः उधारोमै खटिए सुरक्षाकर्मी

१४ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 3040


एसिया प्यासिफिक सम्मेलनः उधारोमै खटिए सुरक्षाकर्मी

शीतलपाटीन्युज डटकम।

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ट पाहुना काठमाडौँ आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सम्मेलन र विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरे पनि सरकारको आश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटिएका छन् । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?