Wednesday December 01, 2021

वाइडबडी खरिदमा ऐनको उल्लंघन

१४ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 2781


वाइडबडी खरिदमा ऐनको उल्लंघन

शीतलपाटीन्युज डटकम।

नेपाल वायुसेवा निगमका वाइडबडी जहाज खरिदमा सार्वजनिक खरिद ऐनको उल्लंघन भएको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयका केही अधिकारीले स्वच्छ प्रतिस्पर्धाको वातावरण रोकेर एउटै कम्पनीको उत्पादनलाई फाइदा पुग्ने निर्णय भएको निष्कर्ष निकालेका हुन् । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?