Wednesday December 01, 2021

काठमाडौँमा विशिष्ट पाहुना पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज

१५ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम 2903


काठमाडौँमा विशिष्ट पाहुना  पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज

शीतलपाटीन्युज डटकम।

काठमाडौँमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासिफिक समिट– २०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

कार्यक्रममा सहभागी हुने आउने पाहुनाको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार होटल सोल्टीमा रात्री भोज आयोजना गरेको फेडेरेसनले जनाएको छ । 




मतहरू

ArthurDep

sex games free no sinin games that lead to sex avatar sex games

DonaldArede

sex games tumblr porn games sex couples plays strip poker and sex games


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?