Wednesday December 11, 2019

पुर्व नेपाल प्रहरीले पेन्सन पट्टाबाट ऋण लीन सकीने

२८ मंसिर, २०७५ शीतलपाटीन्युज डटकम। 1449


पुर्व नेपाल प्रहरीले पेन्सन पट्टाबाट ऋण लीन सकीने

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल पुर्ब प्रहरी संगठन लाइ सधा एउटा चीन्ता थीयोकी तल्ला तहका ,आर्थिक रुपले कमजोड पुर्ब प्रहरी हरुका आर्थीकस्तर बढाउन कसरी पुंजी जुटाउने ? धेरै उपाय अध्ययन पश्चात संगठनले बीश्वास लीयोकी यदी पेन्सन पट्टा राखेर ३ देखी ५ लाखसम्म ऋण लीन सक्ने र समुह मीली ठुलो रक़म बनाइ ठुला काम गर्न सक्ने बाताबरण मीलाउन सकीयो भने पुर्ब प्रहरीहरुको आर्थीक जीबनमा केही  सुधार आउन सक्छ । यही सोच र अध्ययन पश्चात संगठनले
देश ब्यापी संगठनका पदाधिकारीहरुसंग सल्लाह गरी ऋण लीने नीर्णय गर्यो र त्यसै अनुरुप आज माछीपुच्छ्रे बैंकसंग नेपाल पुर्ब प्रहरी संगठनले बिधीबत रुपमा MOU सही गर्यो ।

२०७५ पौष पहिलो हप्ताबाट अब पुर्ब प्रहरी कर्मचारीहरुले पेन्सन पट्टा राखी माछापुच्छ्रे बैडंकबाट ऋण लीन सक्दछन् ।


ऋण लीन नीम्न प्रक्रिया पुरा गर्नुपर्ने छ :
१- नेपाल पुर्ब प्रहरी संगठनको आजीवन
      सदस्य हुनु पर्ने ।

२- आजीवन सदस्यले ऋण लीन नेपाल
     पुर्ब प्रहरी संगठनको कुनै जील्ला
      कार्यालयबाट सीफारीस लीनु पर्ने ।

३- एक जना पेन्सन होल्डर पुर्ब प्रहरीले
      साछी बसीदीनु पर्ने ।
४- परीबारको  हकवाला ग्यारेन्टी बसीदीनु
      पर्ने ।
५- पेन्सन पट्टा बैडंकमा हुने । रीन्यु गर्नु
     परे बैंकका कर्मचारी गइदीने ।
६- १५ हजार भन्दा कम पेन्सन खानेले
     ४ बर्षमा र माथीकाले ३ बर्षमा ऋण
     तीर्नु पर्ने ( म्याद थप हुन सक्ने )।
७- हाल ब्याज दर ११ देखी १२ % हुने ।

यो स्कीम अनुरुप पौष १ गतेबाट नेपाल भर पुर्ब प्रहरीहरुले माछापुच्छ्र् बैंकबाट ऋण लीन सक्नु हुने
हुदा आबस्यक साथी हरुले नेपाल पुर्ब
प्रहरी संगठनमा सम्पर्क गर्न सक्नु हुनेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?