४ श्रावण, २०७५
शीतलपाटीन्युज डटकम।
काठमाडौ । लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने र उनले भविष्यमा अर्जेन्टिनालाई अझै साथ दिनुपर्ने अर्जेन्टिनी पूर्व खेलाडी कार्लोस टेभेजले बताएका छन्।
मेसीको नेतृत्वको अर्जेन्टिनाले रसिया विश्वकपमा खराब प्रदर्शन गरेको भन्दै विश्वब्यापी रूपमा आलोचना भएको थियो। मुस्किलले समूह चरण पार गरेको अर्जेन्टीना प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ ले पराजित हुँदै घर फर्किएको थियो।
क्लब फुटबलमा सर्वाधिक सफल मेसीले चार खेलबाट १ गोल गरेका थिए।
३१ वर्षे यी स्टारले अब विश्वकपपछि सन्यास लिने धेरैको आँकलन थियो तर म्यानचेस्टर युनाइटेडका पूर्व स्टार टेभेजले भने उनले अझै देशका लागि केही गर्न चाहेको भन्दै तत्काल यस्तो निर्णय नलिने दाबी गर्छन्।
यद्यपी उनले आफ्नो भविष्यको अन्तिम निर्णय मेसी आफैंले लिनु उपर्युक्त हुने बताउँछन्। यदि उनी आफ्नो खेलबाट खुसी छैनन् भने उनले यस विषयमा सोच्नुपर्ने हुन्छ। उनलाई के गर्दा सहज हुन्छ त्यो बढी महत्वपूर्ण भएको भन्दै टेभेज अर्जेन्टिना जस्तो टोलीको नेतृत्व गर्नु वास्तवमै निकै गाह्रो हुने बताए।
उनले मेसीलाई अर्जेन्टिनाले कहिलै खुसी पार्न नसकेको दाबी गरे। ‘मलाई लाग्छ उनलाई सहज हुने गरि साथ नदिनु हाम्रो गल्ती हो। एउटा खेलाडी र अर्जेन्टिनी भएको नाताले म भन्छु हामी उनलाई चाहन्छौं किनकी उनी अर्जेन्टिनाको आत्मा हुन्। सम्भव भएसम्म उनले खेल्नुपर्छ। उनी अर्जेन्टिनाका ठूलो खेलाडी हुन् र उनले त्यसको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ।’
मेसीको अहिले राष्ट्रिय टोलीका फुटबल समर्थकसँगको सम्बन्ध पहिले जस्तो प्रगाढ छैन। यस्तो अवस्थामा मेसीले राष्ट्रिय टिमबाट सन्यास लिने सम्भावनालाई नकार्न सकिन्न। यसैले टेभेज अन्तिम निर्णय लिनुअघि मेसीलाई केही समय सोचविचार गर्न सुझाव दिन्छन्। ‘मेरो विचारमा लिओले केही समय सोचविचार गर्नु राम्रो हो,’ टेभेज भन्छन्।
अर्जेन्टिनाका पूर्व स्टार स्ट्राइकर कार्लोस टेभेजले लिओनल मेसीलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिन सुझाव दिएका छन् र उनले अर्जेन्टिनाले आफ्नो स्टार खेलाडीका लागि थप समर्थन गर्नुपर्ने बताएका छन्।
उनलाई अब केही समय आरामको जरूरत भएको भन्दै टेभेजले हामी उनलाई फेरि मैदानमा पुरानै अवस्थामा देख्न चाहेको बताए।
समूह चरणमा आइसल्यान्डविरुद्ध पेनाल्टी चुकाएका कारण मेसीको बढी आलोचना भएको थियो। बार्सिलानाबाट क्लबका स्तरीय र व्यक्तिगत रुपमा सबै खाले उपाधि जितिसकेका मेसीले अर्जेन्टिनाका लागि भने अहिलेसम्म महत्वपूर्ण उपाधि जित्न सकेको छैनन्। त्यसैले उनले अब मुलुकका लागि केही गरेर देखाउने आशा गर्न सकिन्छ।
malegra 100 for sale uk usa pharmacy wellbutrin 20 mg arimidex generic buy cialis online canada
tadalafil cheap buy cialis online ireland
viagra in stores max dose of viagra best herbal viagra
ventolin online australia daily generic cialis zovirax pills buy viagra fast delivery generic zofran online levitra online canadian pharmacy citalopram hbr 10 mg tablets canadian pharmacy generic viagra
[url=http://reallevitra.com/]levitra 10[/url] [url=http://cialisdisp.com/]how to buy cialis in usa[/url] [url=http://medrolmedication.com/]medrol 4 mg tab[/url] [url=http://yasminrx.com/]buy yasmin[/url] [url=http://forcepills.com/]chloroquine online[/url] [url=http://stoppainrem.com/]online pharmacy pain medicine[/url] [url=http://cialisopp.com/]viagra vs cialis[/url] [url=http://grpills.com/]ampicillin order[/url]
sildenafil 100mg prescription cialis 20mg for sale cialis 20mg pills buy albuterol canada atenolol for sale buy zyban online cheap medicine tadalafil tablets
best cheap cialis purchase ampicillin cialis comparison purchase propecia hydroxychloroquine discount
empathy in business ethics essay business ethics and sustainability essay
buy modafinil uk india cialis generic best price cost of finasteride prednisolone tablets uk metformin without script vardenafil 10mg tablets cialis 500 metformin online india buy cialis online australia generic cialis us pharmacy
abilify cheapest levitra 10 mg generic cialis usa eu pharmacy viagra clomid price in india buy cheap levitra 100mg sildenafil no rx
Jimanync
buy tretinoin where can you buy viagra without a prescription