Sunday February 28, 2021

अन्तर्राष्ट्रिय महोत्सव माघ ११ देखि

२२ पुष, २०७५ शीतलपाटीन्युज डटकम 101352


अन्तर्राष्ट्रिय महोत्सव माघ ११ देखि

शीतलपाटी न्यूजडटकम

अन्तर्राष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हुँदै आएकामध्य सबैभन्दा बृहत् र व्यवस्थित बनाउने तयारी गरिए आयोजकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका कक्ष रहने र चीन तथा थाइल्याण्डका व्यवसायीसँग कक्ष राख्नेबारे कुराकानी भइरहेको जानकारी दिनुभयो ।




मतहरू

bizethicsessaytow

why is business ethics important essay apa essay for business ethics

Williamunura

cialis pharmacy cost cialis voice over


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?