Wednesday October 21, 2020

かついた」勤務中に爆破予告

४ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 2006



शीतलपाटीन्युज डटकम।

लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् । मेर्लिबोन क्रिकेट क्लब (एमसिसी ) र नेदरल्याण्डसंग खेल्ने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली विहिबार राती लण्डन उत्रिएको हो । खेलाडीहरुसंगै टिमका प्रशिक्षक जगत टमाटा, टिम म्यानेजर रमण शिवाकोटी, फिजियो दिनेश भट्ट र एक ब्याटिङ प्रशिक्षक समेत बेलायत पनि आएका छन् । १५ सदस्यीय टोलीका खेलाडीमध्ये शरद भेषवाकर अमेरिकाबाट विहिबार दिउंसो नै लण्डन आइपुगेका थिए भने बांकी सबै खेलाडी एकसाथ लण्डन आइपुगेकाछन् ।

नेपाली क्रिकेट टोलीको स्वागतका लागि लण्डनस्थित नेपाली दूतावासका द्धितिय सचिव लब सुवेदी,एनआरएन यूकेमहासचिव आरके त्रिपाठी तथा खेलको प्रचारप्रसारमा खटिएका बेलायतस्थित युवाहरुको समहुबाट विनोदविकास सिंखडा लगायत विमानस्थल पुगेका थिए । यसअघि विहिबार सांझ नै लण्डन उत्रिने कार्यक्रम रहेपनि फलाइट डिले भएका कारण खेलाडीहरु राती अबेर मात्रै आइपुगे । विश्व प्रतिष्ठित लर्ड्स मैदानमा हुने यो खेलका लागि पारस खड्काको कप्तानी रहेको टोलीमा ४ जना वैकल्पिक खेलाडीसहित कुल १५ जना खेलाडी छन् ।

लर्ड्सको खेलको लागि लण्डन आउने नेपाली टोलीमा कप्तान खड्कासंगै ज्ञानेन्द्र मल्ल, अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, करन केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् । त्यस्तै वैकल्पिक खेलाडीका रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला पनि आएका छन् ।

लर्ड्समा हुने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड बीचको खेललाई अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राट्रिय मान्यता प्रदान गरेको छ । प्रतियोगितामा पहिलो खेल एमसिसी र नेदरल्याण्ड बीच हुनेछ भने त्यसपछि एमसिसी र नेपाल तथा अन्त्यमा नेपाल र नेदरल्याण्डबीच खेल हुनेछ । यो प्रतियोगितामा एमसिसीको कप्तानी श्रीलंकाका पूर्व क्रिकेटर महेला जयबद्र्धनेले गर्नेछन् ।

यो खेलअघि केहि अभ्यास खेलहरु खेल्नको लागि नेपाली खेलाडीहरु केहि दिन पहिले नै बेलायत आइपुगेका हुन् ।




मतहरू

viagra no rx

viagra no rx

Caasietyc

Propecia 1 mg cheap Propecia 5 mg coupon Propecia 1mg over the counter Lexapro 10 mg generic Lexapro 20 mg uk Lexapro 5mg otc Viagra 50 mg without a doctor prescription Viagra 150mg without a doctor prescription Viagra 100mg otc buy Finasteride 1 mg Finasteride 1 mg without prescription cheap Finasteride 5mg

Caasietyc

Allegra 180 mg pharmacy Allegra 180 mg canada cost of Allegra 180 mg buy Dapsone 1000caps Dapsone 1000caps australia Dapsone 1000caps united states Viagra 120 mg online Viagra 120mg for sale Viagra 100 mg without a prescription Tadalafil 10 mg cost where to buy Tadalafil 60mg Tadalafil 80mg over the counter Viagra 100mg pharmacy buy Viagra 25 mg Viagra 100 mg without prescription

Caasietyc

Desyrel 100mg cost where can i buy Desyrel 100 mg cheap Desyrel 50 mg Actos 30mg no prescription where to buy Actos 30 mg Actos 30 mg without a prescription cost of Cardizem 60mg Cardizem 180mg no prescription Cardizem 30mg online where to buy Amoxicillin 250mg Amoxicillin 500mg pills Amoxicillin 250mg australia Lexapro 5mg united kingdom Lexapro 5 mg prices Lexapro 5mg otc Colchicine 0,5mg online pharmacy how to buy Colchicine 0,5 mg Colchicine 0,5mg over the counter


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?