Saturday October 24, 2020

かついた」勤務中に爆破予告

४ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 1886



शीतलपाटीन्युज डटकम ।

लण्डन । नेपाली चलचित्र जगतका महानायकका राजेश हमाल लण्डन आइपुगेका छन् । एनआरएन यूकेको युवा विभागले  बेलायतको एन्डोभर टिडवर्थमा आयोजना गर्ने “म अनी मेरो मातृभुमी “ एक अन्तरक्रियामा भाग लिन अभिनेता हमाल विहिबार सांझ लण्डन आइपुगेका हुन् ।

हिथ्रो विमानस्थलको टर्मिनल ४ मा उत्रिएका अभिनेता हमालले विमानस्थलमै बेलायती नेपालीहरुद्वारा न्यानो स्वागत  प्राप्त गरे ।एनआरएन यूके युवा विभागका संयोजक एलबिजेड गुरुङ, एनआरएन यूके उपाध्यक्ष शेर सुनार, सहारा यूके अध्यक्ष मिनबहादुर गुरुङ, सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई , लण्डन नेपाल न्युजका सम्पादक शिव भण्डारी, समाजसेवी हेम गुरुङ, प्रकाश कंडेल लगायत एक दर्जन भन्दा बढि हमालको स्वागतका लागि हिथ्रो विमानस्थल पुगेका थिए ।

विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसंग अभिनेता हमालले एनआरएन यूकेको युवा विभागले गर्न लागेको कार्यक्रम उपलब्धिपुर्ण रहने विश्वास व्यक्त गरे । बेलायतस्थित नेपाली युवाहरुलाई एनआरएन अभियानद्वारा नेपालसंग जोड्ने प्रयास स्वरूप टिडवर्थ ग्यारिजन थिएटरमा “म अनि मेरो मातृभूमि” विषयक अन्तरक्रिया गरीन लागेको हो। नेपालका चर्चित मिडियाकर्मी दिलभुषण पाठक , एनआरनका बरीष्ठ अभीयन्ताहरु र नेपाली दुतावास लण्डनका महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीको समेत गरीमामय उपस्थीती रहने छ।

एनआरएनको युवा क्षेत्रमा यो कार्यक्रम ऐतिहासीक हुने र “म अनी मेरो मातृभुमी” को शान्त र सुन्दर बनाउने सपना साकार हुने आसा गरीयकोछ त्यस्तै  एनआरएन यूके महासचिव आर के त्रिपाठीले युवा लक्षित यस कार्यक्रम एनआरएनए यूके इतिहासमा पृथक र ऐतिहासिक हुने भन्दै सहभागी हुन  सफल पार्न अनुरोध गर्नु भयको छ।




मतहरू

cialis otc

cialis otc

Caasietyc

Abilify 15mg pharmacy Abilify 10 mg uk Abilify 15mg without prescription Ampicillin 250 mg for sale Ampicillin 250mg online Ampicillin 500 mg cheap Allopurinol 300mg uk Allopurinol 300 mg tablets Allopurinol 300mg cost Viagra 150mg coupon cheap Viagra 100mg cost of Viagra 25 mg

Caasietyc

Coreg 6,25mg uk Coreg 12,5 mg uk Coreg 12,5mg medication Crestor 20mg online pharmacy Crestor 20 mg tablets Crestor 5mg cheap Ceftin 250 mg coupon Ceftin 250mg without a prescription Ceftin 250mg price Cialis 10mg over the counter Cialis 10 mg pharmacy Cialis 20 mg price Arimidex 1 mg pills Arimidex 1mg without a doctor prescription Arimidex 1 mg tablet Casodex 50mg united states Casodex 50 mg generic Casodex 50 mg australia

Caasietyc

Cialis 60mg usa Cialis 10 mg generic Cialis 80mg coupon Ampicillin 250mg cheap Ampicillin 250mg nz Ampicillin 500mg united states


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?