Wednesday December 01, 2021

सांसद डा. सूर्य पाठक बेलायतमा

५ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम । 5197



लण्डन । बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित सांसद डा। सूर्य पाठक लण्डन भ्रमणमा  आएका छन् । डा. पाठक नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा भाग लिन बेलायत  आएका हुन् । डा. पाठक शुक्रवार बर्मिघन विमानस्थलमा उत्रिएका हुन् । 

डा. पाठकले आइतवार लण्डनस्थित ह्यारो फुटबल कल्वमा आयोजित बिषेश समारोहलाई सम्वोधन गर्ने भएका छन् ।  पाठकले सोमवार वेलायतस्थित संसद भवनको समेत अवलोकन गर्ने छन् ।

नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त  कार्यक्रममा वेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया व्यक्तित्वको रुपमा सम्मान गर्ने तयारी गरिएको छ ।

कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडाको संयोजकत्वमा एक उच्चस्तरिय समिति समेत गठन भएको थियो । कार्यक्रम संयोजक सिमखडाले आइतवार हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिए ।
 




मतहरू

Danielmer

cialis melanoma connection walgreens photo coupons 2018 viagra prices natural forms of viagra online doctors that prescribe narcotics viagra spray

WilsonHiz

what is fda approved mean tadalafil without a doctor's prescription female viagra medication viagras sildenafil generic pills for sale goodrx gold prices what is sildenafil 50 mg

Henrytus

tadalafil generic vs cialis reviews viagra savings card viagra before and after photos viagra pills for men viagra in action video how to download pictures to walgreens


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?