Wednesday December 01, 2021

गाउँलेको कुटपिटबाट २ झाँक्रीको मृत्यु, प्रहरीले थाहा पाउनु अघि नै जलाए

६ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम। 5078



काठमाण्डौ ।उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट आज बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो ।

गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताउनुभयो ।




मतहरू

Danielmer

does goodrx coupons work cost of 100 mg viagra viagra meaning bangkok pharmacy other benefits of viagra cialis over counter walmart

WilsonHiz

flomax side effects kroger drug prices without insurance alternatives to viagra fda indications for use guidance tadalafil 20 mg dosage viagra 100mg price walmart

Henrytus

2017 best weight loss pills new drug approvals by year does afrin cause erectile dysfunction natural viagra flomax and viagra side effects internet doctors prescriptions new pill for erectile dysfunction

China Cosmetics Grade Hydroxypropyl Methyl Cellulose Ether

1720r/min Speed Air Ventilation Fan China Cosmetics Grade Hydroxypropyl Methyl Cellulose Ether


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?