Sunday February 28, 2021

मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले श्रीमानलाई जिउँदै जलाईन्

५ माघ, २०७५ शीतलपाटीन्युज डटकम 26312


मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले श्रीमानलाई जिउँदै जलाईन्

शीतलपाटीन्युज डटकम।

मोबाइलको पासवर्ड नदिएको भन्दै श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छन् । यो घटना इन्डाेनेसियाकाे हाे ।इन्डोनेसियाको पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा बस्ने इल्हाम चहयानीले आफ्नो मोबाइलको पासवर्ड नदिएको भन्दै २६ वर्षीय पनि डेडी पुरनालाई जिउँदै जलाएकी हुन् । घरको छत मर्मत गरिरहेका बेला डेडीसँग उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् ।

डेडीले पासवर्ड दिा इन्कार गरेपछि भएको झगडाका क्रममा इल्हामले डेडीमाथि पेट्रोल छर्किएर आगो लगाइन् । घटनाको दुई दिनपछि गएको बिहीबार उनको निधन भयो । पूर्वी लम्बोर्क प्रहरीका अनुसार मोबाइलको पासवर्ड डेडीले नदिएपछि उनकी श्रीमतीले पेट्रोल भरिएको भाँडो श्रीमानमाथि खन्याइन् र आगो लगाइन् ।

त्यसपछि डेडी पुरनामा नराम्ररी जले । प्रहरीले उनकी श्रीमती इल्हाम चहयानीलाई हिरासतमा लिइ अनुसन्धान अघि बढाएको छ ।




मतहरू

Kiethpoory

pharmacy generic drugs http://modafinilsonline.com drew blair weight loss http://modafinilsonline.com/ citalopram al 20 mg zusammensetzung order medication online german body comp training fat loss http://canadianpharmacyboom.com/

Kiethpoory

abilify 10 mg tablet side effects http://buymodfinil.com hiit fat burning workouts http://buymodfinil.com/# supreme 90 day diet plan

bizethicsessaytow

college confidential ross school of business essay thesis business ethics essay

Kiethpoory

escitalopram 10 mg formulation https://nootropicsos.com biaya slimming di wijaya skin care https://nootropicsos.com/ weight loss after having appendix removed

Kiethpoory

sdf 100 sildenafil Nootropics community south weight loss center http://fuarknootropics.com/

Guangzhou Auspoll Metalwork Co., Ltd.

Guangzhou Auspoll Metalwork Co., Ltd.

Kiethpoory

wellbutrin sr 150 mg every other day generic cialis canada im 18 stone and need to lose weight http://canadianonlinepharmacymart.com

Hair Oil Price

Hair Oil Price

Kiethpoory

desloratadine 5 mg tablet price xanax bars weight loss insomnia http://xanaxbarso.com/ R 1348 lose weight while hiv positive

AurelioFribe

what is lithium carbonate 300 mg used for http://cialisueew.com green coffee exitox testimoni hm fexofenadine hcl 180 mg

Williamunura

cialis price cvs cuba gooding jr 36 hour cialis

GeorgeTeash

citalopram 20mg and menopause https://xcanadianx.com/ weight loss stomach patch https://canadianpharmacy-ca.com/ LarryTox

3ply Face Mask

3ply Face Mask

WilliamPoosy

goodrx abilify 10 mg http://canadianpharmacyboom.com usn protein shakes for weight loss http://canadianpharmacyboom.com/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?