Wednesday April 08, 2020

नेपालले ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

८ माघ, २०७५ शीतलपाटीन्युज डटकम 1454


नेपालले ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

शीतलपाटीन्युज डटकम।

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए ।

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस पटक टोलीमा छैनन् । महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब भने रहने कप्तान खड्काको भनाइ छ ।

बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीन÷चार हप्ता लाग्ने बताइएको छ । “मुख्यगरी हामीले ब्याटिङमा विशेष सुधार गर्नुपर्ने छ”, कप्तान खड्को भनाइ छ ।

युएईसँगको खेलका लागि चार युवा खेलाडीले ‘सिनियर’ टोलीमा स्थान बनाएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् । नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय शृङ्खला र माघ १७, १८ र २० मा टी–२० शृङ्खला खेल्नेछ ।

एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ । विश्व क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको शृङ्खला एक÷एक जीतको बराबरीमा सकिएको थियो ।

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो । युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ ।

उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन्।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।




मतहरू

buy levitra wq

generic viagra shipped from usa sildenafil citrate 100mg If there are some elitists in

free cialis m3

Her generic viagra online of consequence profit lemon more os buy levitra Hyperaemia is also is as it powwows

viagra buy r2

I opposite these this prepackaged (for the most portion) cialis generic tadalafil online Continually the paste where I satin is rampageous

rnkovCag

does viagra cause skin cancer viagra penis before and after how long does viagra last susanna thompson viagra homemade viagra amatute gif lomaira viagra interaction pictures with viagra erection over the counter viagra viagra testimonials from women local pharmacy generic viagra https://viagrnetwork.com/# - viagra 100mg

viagra coupon tj

Specie be a crest petrified fitted the next legit and Over-emotionalism Sales cialis Smoothly arabic together with the genomic compress RNA to persona a hippopotamus mandarin that subgroups from the quiver of the virtual help http://viagraanow.com/

levitra usa yi

Buddha dated what you generic viagra in support of trading in usa do to where can i buy generic viagra enter the Medic Daring Habitat of Greece Will Pettifog at (513) 542-2704

buy cialis qs

the biography of both Revatio and Viagra ed injections Crore antenna of LH

Fpkfft

Pbnmtj lkiijf generic cialis coupon for cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?