Friday October 02, 2020

चीनले बनायो विश्वकै ठूलो ‘उभयचर’ विमान, पहिलो उडान सफल

२० असार, २०७५ शीतलपाटीन्युज डटकम 1775



काठमाडौं । चीनले विकास गरेको विश्वकै सबैभन्दा ठूलो ‘उभयचर बिमान’ एजी ६०० ले आइतबार साउथ चाइना समुद्रको किनारामा रहेको एउटा विमानस्थलबाट आफ्नो पहिलो उडान भरेको छ । यो विमानले पारम्परिक विमानस्थलहरु प्रयोग गर्न सक्छ भने समुद्रबाटै पनि उडान र अवतरण गर्न सक्छ ।

चीनले अघि सारेको सैन्य आधुनिकीकरण कार्यक्रमको यो पछिल्लो कडी हो । सरकारी टेलिभिजनले साउथ चाइना समुद्री तटमा अवस्थित दक्षिणी प्रान्त गुआङडोङमा रहेको झुहाई विमानस्थलबाट उड्दै गरेको एजि ६०० को प्रत्यक्ष दृश्यहरु देखाएको थियो ।

यो करिब एक घन्टापछि फर्कियो र आफ्नो स्ट्यान्डमा बस्यो, जहाँ युद्ध-संगीत बजिरहेको थियो र ठूलो भिडले चिनियाँ झण्डा फहराइरहेको थियो ।

सिन्ह्वा समाचार एजेन्सीले उक्त विमान ‘समुद्र, टापु र समुद्री चट्टानहरुको भावना रक्षक’ भएको उल्लेख गरेको छ ।

यो विमान यस वर्षको सुरुमा नै उडान भर्ने तालिका थियो, तर अपि्रलमा ग्राउन्ड टेस्ट भएपछि उडानमा किन ढिलाई भयो भन्ने खुलेको छैन ।

चीनको एभियसन इन्डष्ट्री कर्पोरेसन अफ चाइना (एभिआइसी) ले आठ वर्ष लगाएर यस विमानको विकास गरेको हो, जसको आकार बोइङ ७३७ को बराबर रहेको छ र समुद्री उद्दार तथा जंगली आगो नियन्त्रणमा प्रयोग गर्ने गरी डिजाइन गरिएको छ ।

यद्यपि सरकारी मिडियाहरुले यसको सम्भावित प्रयोग साउथ चाइना सीमा पनि हुन सक्ने उल्लेख गरेका छन्, जहाँ चीन, भियतनाम, मलेसीया, फिलिपिन्स, ताइवान र ब्रुनाइले आआफ्नो दाबी गर्दै आएका छन् ।

एजी ६०० का प्रमुख डिजाइनर हुआङ लिङ्काइले यसै महिनाको प्रारम्भमा भनेका थिए कि यो विमानले रिफ्यूल नगरीकन दक्षिणी हाइनान प्रान्तदेखि जेम्स शोयल (चीनले दाबी गर्दै आएको तर मलेसियासँग नजिक रहेको भूभाग) सम्मको राउन्ड टि्रप गर्न सक्ने बताएका थिए ।

चारवटा टर्बोप्रप इन्जिनहरु रहेको एजी ६०० ले समुद्री अनुसन्धान तथा उद्दार मिसनका लागि ५० व्यक्तिहरुलाई बोक्न सक्छ भने अग्नि नियन्त्रणका लागि २० सेकेन्डभित्र १२ मेट्रिक्टन पानी फ्याक्न सक्छ ।

अहिलेसम्म यो विमानका लागि चिनियाँ सरकारी निकाय तथा कम्पनीहरुबाट १७ वटा माग आइसकेका छन् । यसको अधिकतम फ्लाइट रेन्ज ४ हजार ५ सय किलोमिटर रहेको छ भने अधिकतम ५३.५ टनसम्म वजन बोक्न सक्छ ।

(online khabar)




मतहरू

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

Caasietyc

Viagra 150 mg pills Viagra 100mg without a doctor prescription Viagra 200mg tablets Abilify 15mg prices Abilify 15mg otc Abilify 20mg pharmacy Viagra 100mg over the counter cheap Viagra 25mg Viagra 100mg pills how to buy Finasteride 5 mg Finasteride 5mg online pharmacy where can i buy Finasteride 5mg Tadalafil 10 mg nz Tadalafil 20 mg over the counter cost of Tadalafil 80 mg Viagra 50 mg without a doctor prescription Viagra 25 mg online pharmacy Viagra 150 mg no prescription

Caasietyc

Viagra 50 mg without a doctor prescription Viagra 130mg without a doctor prescription Viagra 200mg canada Amaryl 1 mg generic cheap Amaryl 2 mg Amaryl 4 mg online Actos 15mg price buy Actos 15 mg Actos 15mg tablets Aldactone 25mg tablets where to buy Aldactone 25 mg Aldactone 100mg online Strattera 40mg over the counter how to purchase Strattera 40 mg Strattera 25mg usa

Bissell Vacuum Cleaners

"Single sound bar provides better sound quality compared to your TV.The Bissell Vacuum Cleaners is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"

Caasietyc

Calcium Carbonate 500mg over the counter Calcium Carbonate 500mg no prescription Calcium Carbonate 500mg without a prescription how to purchase Aldactone 25 mg how to purchase Aldactone 100 mg Aldactone 100mg tablets Atarax 10 mg pharmacy Atarax 25mg nz Atarax 10 mg without prescription Symbicort Inhaler 160/4,5mcg pills Symbicort Inhaler 160/4,5 mcg united states Symbicort Inhaler 160/4,5 mcg canada


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?