Saturday October 24, 2020

परिक्षणको अनुमति नपाउँदा डा. केसीको स्वास्थ्य अवस्थाबारे अन्योल

६ श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1562



शीतलपाटीन्युज डटकम।

काठमाडौं । प्रा.डा. गोविन्द केसीको आमरण अनशन शनिबार २२ औं दिन पुग्दा उनको स्वास्थ्य स्थिति यकिन हुन सकेको छैन । केसीले स्वास्थ्य परीक्षण नगराउने अडान लिएका छन् । उनको स्वास्थ्य स्थिति दिनहुँ थप जटिल बनिरहेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।
‘उहाँले उपचार, कुनै परिक्षण गराउन मान्नुभएको छैन,’ विगतदेखि नै केसीको उपचारमा संलग्न रहँदै आएकी त्रिवि शिक्षण अस्पतालकी प्रा.डा. दिव्या सिंह शाहले भनिन्, ‘रक्तचापसम्म पनि नाप्न दिनुभएन।’

शाहका अनुसार रगतलगायत परीक्षण गराउन नमान्दा केसीको शरीरमा सेतो रक्तकणिका, क्याल्सियम, पोटेसियमलगायतको अवस्था थाहा पाउन सकिएको छैन। ‘यी सबै घटेकै होलान्। तर, थाहा पाए पनि के गर्ने, उहाँ औषधि लिन मान्नुहुन्न,’ उनले भनिन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा गरिएको रगत परिक्षण प्रतिवेदन हेर्दा भने केसीको स्थिति ठिकै देखिने शाहले बताइन्।

‘अहिले कस्तो छ, यकिन भन्न सकिन्न,’ उनले भनिन्, ‘तर स्थिर देखिन्छ।’ केसीलाई छाती दुखाइ, पेट दुखाइ, रिंगटा, मांशपेशी बाउँडिनेजस्ता समस्या पनि देखिएका छन्। सँगै रहेका केही चिकित्सकले उनको स्वास्थ्यस्थिति थप जटिल भइरहेको बताए।

जुम्लामा सरकारले आमनागरिक तथा स्वास्थ्यकर्मीमाथि दमन गरेको र आफूलाई अपहरणशैलीमा राजधानी ल्याएको भन्दै केसीले विरोधस्वरुप कुनै पनि परीक्षण नगराउने अडान लिएका हुन्। उनले जुम्ला प्रकरण छानबिन गरी दोषीमाथि कारबाही माग गरेका छन्।

मन्त्रीसँग अनौपचारिक छलफल
प्रधानमन्त्री केपी ओलीले खटाएका एक मन्त्रीले डा. केसीका प्रतिनिधिसित शनिबार करिब दुई घन्टा अनौपचारिक छलफल गरेका छन्। छलफलमा केसीका प्रतिनिधि डा. अभिषेकराज सिंह र डा. जीवन क्षेत्री सहभागी थिए।

छलफलमा ती मन्त्रीले केसीको मागमा दुरगामी निकास खोज्नुपर्ने धारणा राखेका थिए। केसीका प्रतिनिधिले ती मन्त्रीको नाम भने उल्लेख गर्न चाहेनन्। ती मन्त्रीले छलफलको निचोडबारे प्रधानमन्त्रीसँग ब्रिफ गरेर निकास निकाल्न पहल गर्ने आश्वासन दिएको उनीहरुले बताए। सरकारी टोली र केसीका प्रतिनिधिबीच औपचारिक वार्ता भने हुन सकेको छैन।

यसैबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले शनिवार डा. केसीसँग भेटी उनको सत्याग्रहमा ऐक्यवद्घता प्रकट गरेका छन्। उनले केसीको स्वास्थ्यस्थितिबारे समेत चासो राखेका थिए। कान्तिपुर दैनिकमा खबर छ ।




मतहरू

cost of cialis

cost of cialis

Dyson Vacuum Cleaners

The dyson air purifier fan automatically removes 99.97 percent of allergens and pollutants as small as 0.3 microns such as pollen, bacteria and pet dander from your home. The 360 degree, vacuum-sealed glass HEPA filter removes indoor air pollutants while a second layer of activated carbon captures household odors and potentially harmful toxins such as paint fumes. Purifies all year round cools you as a fan in summer.

Caasietyc

where can i buy Cialis 80mg order Cialis 60mg Cialis 80mg coupon Viagra 130 mg australia Viagra 150mg coupon Viagra 150mg no prescription Abilify 10mg online Abilify 15mg uk Abilify 20mg canada Lexapro 5mg online Lexapro 20mg nz Lexapro 5 mg for sale Lasix 100mg online how to purchase Lasix 40 mg how to purchase Lasix 40mg Actos 15mg purchase Actos 30 mg prices how to purchase Actos 30 mg Levitra 10mg australia Levitra 20 mg pharmacy order Levitra 20 mg

Caasietyc

Viagra 150 mg without a prescription Viagra 25 mg canada Viagra 100mg pills Allopurinol 300 mg for sale Allopurinol 300mg without a doctor prescription Allopurinol 300 mg usa Viagra 120 mg online Viagra 130 mg online Viagra 200mg tablets cheapest Aldactone 25 mg Aldactone 25mg australia Aldactone 25 mg without a prescription Allegra 180 mg price Allegra 120mg united states buy Allegra 120 mg cost of Levitra 40 mg Levitra 60 mg for sale Levitra 20mg coupon Antabuse 250 mg cost Antabuse 250mg without a prescription cheapest Antabuse 250mg Antivert 25 mg united states cheap Antivert 25mg cost of Antivert 25 mg

Caasietyc

Viagra 25mg prices cheapest Viagra 120mg Viagra 50mg pills

Bissell Vacuum Cleaners

"Single sound bar provides better sound quality compared to your TV.The Bissell Vacuum Cleaners is an easy solution, with advanced technologies that deliver the clear audio your TV can’t. Dialogue mode to make every word and detail stand out Bluetooth connectivity to wirelessly stream music from any of your devices One connection to your TV. Optical audio input (digital); Coaxial audio input (digital); 3.5 mm aux input (analog) Universal remote controls TV, bass, Bluetooth connections and more Speaker:2.6 H x 21.6 W x 3.4 D (3.73 lbs), Remote control:4.1 H x 1.6 W x 0.4 D (5 oz)"

Caasietyc

where can i buy Arava 10 mg Arava 20 mg without a doctor prescription Arava 20mg cheap Viagra 200 mg tablets Viagra 50 mg uk Viagra 50 mg pharmacy Coreg 25 mg no prescription where to buy Coreg 3,12mg Coreg 25 mg generic Diamox 250 mg cheap where can i buy Diamox 250 mg Diamox 250mg over the counter Cymbalta 40 mg prices Cymbalta 20 mg price cost of Cymbalta 30mg

Victorblert

Hornet frustrate has quest of scholars of citrulline than buying cialis in mexico but it arrives its readiness


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?