Tuesday December 07, 2021

थाहा पाउन्नुहोस २० सपनाको फल यस्तो छ

१५ माघ, २०७५ शीतलपाटीन्युज डटकम 33521


थाहा पाउन्नुहोस २० सपनाको फल यस्तो छ

शीतलपाटीन्युज डटकम।

सबै मानिसले सपना देख्छन् । बच्चा देखि वृद्ध सम्म सपना देख्ने हुन्छ। सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । तर सपनाका विषयमा पनि विभिन्न थरी मत छन् । कतिपय सपनाविदहरुले सपनाले भविष्यको बारेमा सूचना दिने बताउँछन् । त्यस्ता सपना मध्ये कतिपय शुभ हुन्छन् भने कतिपय अशुभ । स्वप्न ज्योतिषका अनुसार सपना चार प्रकारका हुन्छन् । पहिलो दैविक, दोश्रो शुभ, तेश्रो अशुभ र चौथो मिश्रित ।

कस्तो सपना देख्दा के हुन्छ ?
दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् । स्वप्न ज्योतिषका अनुसार रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ । शास्त्र भन्छः खराव सपना देखेपनि विहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । विहान उठेर भगवान शिवको नाम जप्दा पनि सपनाको फल नाश हुन्छ ।

कस्ता सपनाको के अर्थ हुन्छ?
हामीले देख्ने सपनाहरुलाई गनेरै यति वटा हुन्छन् भनी नम्बर लाउन त सकिन्न, तैपनि मोटामोटी रुपमा करिब यस्ता प्रकृतिका भनेर निश्चित घेराभित्र पार्न भने सकिन्छ। सपना भनेको नै हाम्रा ५ ज्ञानेन्द्रीयहरु–आँखा, कान, नाक, जिब्रो, छालाले अनुभब गरेका बिषयबस्तुहरुलाई हाम्रो मस्तिष्कले जोडेर भावनात्मक,सम्बेदनात्मक तथा नयाँ ज्ञान सम्बन्धि अर्थ लगाउन खोजिरहेको एक प्रक्रिया हो। ज्ञानेन्द्रीयहरुको अनुभवभन्दा बाहिर गएर सपना देख्न सकिन्न।

उदाहरणको लागी जन्मजात आँखा नदेख्ने व्यक्तिहरुले रंगसँग सम्बन्धित सपना देख्दैन भने पनि हुन्छ किनकि उनीहरुलाई रंग भनेको कस्तो हुन्छ थाहा नै हुँदैन। तर पछि अन्धो भएको व्यक्तिले रंगसँग सम्बन्धित सपनाहरु पनि देख्दछन्। यो कुरा सत्य हो कि होइन त्यस्ता व्यक्तिहरुलाई आफैले सोधेर पनि हामी सबैले सजिलै पत्ता लगाउन सक्छौं।

हाम्रा ज्ञानेन्द्रीयहरुले पूर्ब अनुभबबिना कुनै पनि नयाँ कुराहरुको सुरुमै पूर्ण अर्थ लगाउन पनि सक्दैनन्। ज्ञानेन्द्रियहरुका सबै अनुभवहरु संगालेको हाम्रो मस्तिष्कको संयन्त्रले नयाँ वाताबरणका,र थाहा नभएका नयाँ कुराहरुलाई सधैब पुराना अनुभबहरुसंग दाँजेर, घोलेर, जोडेर, तलमाथि पारेर बिपनामा पनि सपनामा पनि अर्थ लगाउने कोसिस गरिरहेको हुन्छ, अर्थात् कुनै पनि पजलरुपी नयाँ समस्यालाई समाधान गर्ने कोसिस गरिरहेको हुन्छ।

तर कोसिस गर्दैमा अर्थ लाग्छ नै भन्ने पनि त छैन नि ! अर्थै नलाग्न पनि सक्छ, लाग्ला–लाग्ला जस्तो हुन पनि सक्छ, अर्ध–अर्थ लाग्न पनि सक्छ, पूर्ण–अर्थ लाग्न पनि सक्छ, अनि धेरै प्रकारका रक्सीहरु मिसाई हल्लाउँदा–हल्लाउँदा नयाँ स्वादको कक्टेल रक्सी बनेझैं, वा टिमुर हाल्दा ममको अचार ट्वाक मिठो र दामी बनेझैं मिठो सपना तथा नयाँ विचार अथवा नयाँ अन्वेषण पनि हुन सक्छ मस्तिष्कको त्यो कोसिस ! सुतेको बेलामामात्र होइन कि मूर्छा (coma) मा भएको बेलामा पनि यस्तै काम गरिरहेको हुन्छ हाम्रो मस्तिष्कले भलै त्यो नगन्य मात्राको किन नहोस् !

सुन्दा चित्त नबुझे पनि जीवशास्त्रको सिद्धान्त अनुसार फल प्राप्त हुने प्रसंगमा सपनाको कुनै अर्थ हुँदैन। सपना भनेको बोट होइन, फुल्दैन र फल्दैन। सपना देख्नु भनेको त मस्तिष्कको स्मरणमा भएका अनुभबमध्येका केही वा धेरै नै संवेग, चित्र अथवा अनुभब आदिREM को अवस्थामा पनि सक्रिय मस्तिष्कले टिप्नु, र अर्थ लगाउन खोजेको वा खोजिरहेको एक जैविक प्रक्रिया हो। सपनाको अर्थ हुन्छ नै भनेर लेंडेढिपी गर्नु त अन्ध विश्वासले अज्माएको हाम्रो प्रवृति हो। कुनै अमुक सपना देखेपछि हाम्रो जीवनमा कुनै प्रकारको सकारात्मक वा नकारात्मक परिणाम देखिनु भनेको उक्त सपनाको कारणले नभई बिपनाका प्रयत्नको उपज, सम्बेग्को असर अथवा एउटा संयोग मात्र हो।

आफूले छानेको भाग्यशाली नम्बरले नभई मेशिनले छानेको क्वीक पिक नम्बरमा पनि त पर्छ नि कहिलेकाहींको चिट्ठा कसै न कसैलाई ! अनि कुनै एक पटक सोंचेर छानेका नम्बरको समूहमा साँच्चै नै चिट्ठा परे पनि अर्को पटक ती नम्बरहरु मध्ये एउटै पनि नमिल्न पनि त सक्छ नि ! राम्रो सपना देखेकै भोलिपल्ट ठुलो दुर्घटना पर्न पनि त सक्छ नि !

अन्धविश्वासले सधै नै बिनाप्रमाण र परिक्षणका काल्पनिक कुरा गर्ने भएकोले झुट्टो हुनबाट बच्ने आधार खोजिरहेको हुन्छ। अनि राम्रो सपना देखेको बेला केही नराम्रो भयो भने अथवा नराम्रो सपना देखेको बेलामा कुनै राम्रो घटना भयो भने उक्त सपनाको अर्थ उल्टो भयो भनेर भनिदिन्छ। आखिर अर्थ हुने भनेकै या त सुल्टो या त उल्टो मात्र न हो !
तथापी कुन अवस्थामा कस्तो प्रकारको सपना देखिने सम्भावना हुन्छ, त्यसको सम्भावित अर्थ के हुन सक्छ होइन की के कस्ता कारणले त्यस्तो सपना देखिन्छन भन्ने कुराचाहिं आफ्नो विद्धमान परिस्थिति र दिनचर्यालाई ख्याल गर्यो भने लगभग थाहा पाउन सकिन्छ।
हाम्रा संवेगहरु, शरीरका अंग तथा मस्तिष्कको संचार संयन्त्र कस्तो हुन्छ त एउटा दृश्य सिर्जना गरेर हेरौं है त !

मानौं अँधेरी रातमा तपाईंले एक्लै टिभी हेरिरहेको बेलामा अकस्मात उक्त कोठाको खुलै राखेको झ्याल जोडले बन्द हुन्छ। तपाईं डराउनु हुन्छ। मुटु ढुक्क फुल्छ, जिरिंग हुन्छ, रौँ ठडिन्छन्। डराउनेबित्तिकै तपाईंको स्वासप्रश्वास र मुटुको चाल पनि तुरुन्तै बढ्छ र ऐच्छिक मांसपेशीहरु तुरुन्तै कसिला बन्दछन्। तर फेरि तुरुन्तै तपाईंलाई थाहा हुन्छ कि त्यो हावाको कारणले हो। त्यसपछि सबै अवस्था नर्मल हुन्छ।

यति छोटो समयको बिचमा केके शारीरिक, सम्बेगात्मक, र मानसिक प्रक्रिया भइसक्छन भने डरले मस्तिष्कमा सृंखलाबद्ध रुपमा बिभिन्न प्रतिक्रिया गराउँछ, यस्तो अवस्थामा मस्तिष्क एकदम तनाबको स्थितिमा हुन्छ, र तनाब महसुस हुनेबित्तिकै मस्तिष्कले तुरुन्तै एक प्रकारको रासायन उत्पादन गर्दछ, मस्तिष्कमा यस्तो रासायन उत्पादन हुनेबित्तिकै उक्त रसायनको कारणले मुटुको धड्कन र स्वासप्रस्वास बढिहाल्छ।

यस प्रकार हाम्रा दैनिक जीवनका राम्रा नराम्रा, सफल असफल, पूर्ण अपूर्ण, स्वीकार्य अस्वीकार्य, पीडादायी रमाइला, दुखपूर्ण सुखपूर्ण आदि शारीरिक, मानसिक, सम्बेगात्मक, भावनात्मक आदि कुराहरुको प्रभावको परिणामस्वरूप हाम्रो मस्तिष्कले बिबिध प्रकारका प्रतिक्रियाहरु गर्दा हामीले बिभिन्न प्रकारका सपना देख्छौं।
कस्तो अवस्थामा हुँदा लगभग कस्ता प्रकारका सपनाहरु देखिने सम्भावना हुन्छ त ?

१) केही कुरा लुकाउन खोजिरहेको अवस्थामा र आफूले गर्नु पर्ने कुनै कुरामा पूर्ण तयारीको अवस्था छैन भन्ने आफूलाई त्यसको महसुस भैरहेको छ भने अरुको अगडी नांगिएको प्रकृतिको सपना देख्ने सम्भावना हुन्छ। तर तयारी नहुँदा नहुँदै पनि आफूलाई खासै चिन्ता छैन भने नांगिए पनि कसैले नदेख्ने खाले सपना देखिन सक्छ।
२) आफूलाई चिन्ता परेको छ, असुरक्षित महसुस भैरहेको छ,परिस्थिति आफ्नो बसमा छैन, जाँचको तयारी राम्रो छैन भने आफू कतै खसिरहेको, लडेको, पछारिएको, ओरालै–ओरालो झरेकोजस्तो प्रकृतिको सपना देखिने सम्भावना हुन्छ।

३) समस्यालाई डटेर सामना गर्नुकोसट्टा पन्छिन खोजिरहेको अवस्थामा, काममा, अध्ययन गर्ने ठाउँमा अथवा छिमेकमा खटपट पारिरहेको अबस्थामा, परिणामको निस्चयता नहुँदा नहुँदै धेरै क्षेत्रमा हात हालिरहेको अवस्थामा, लागेको कुनै लत छाड्न गाह्रो भैरहेको अवस्थामा कसैले लखेटेको वा जति दौडे पनि उही ठाउँमा भएको,खुट्टा लुला भएको प्रकृतिको सपना देख्ने सम्भावाना रहन्छ।
४) यदि ध्यान पुर्याउनु पर्ने कुरामा ध्यान पुगिरहेको छैन भने, कुनै समस्या समाधान गर्ने कोसिस भैरहेको छ भने, कसैले आफूलाई जांचिरहेको भान भैरहेको छ भने जांच दिएको, पेनले नलेखेको, उत्तर लेखेर नसकिएको, लेखिसकेपछि उत्तर उल्टो भएको थाहा पाएको,उत्तर कपि हराएको, जांच भएको कुरा अचानक याद आई कोठातिर दौडिरहेको प्रकृतिको सपना देखिने बढी सम्भावाना हुन्छ।

५) आफूले महसुस गरे पनि नगरे पनि हरेक दृष्टिकोणले परिस्थिति आफ्नो अनुकुल भैरहेको छ भने, हालसालै कुनै नाप्न तथा देख्न सकिने सफलता मिलेको छ भने उडेको, पहाड चढेको, नदी तरेको, एक्लैले धेरैलाई जितेको आदि प्रकृतिको सपना देखिने सम्भावना हुन्छ, तर समस्या यद्यपि रहेको भान भैरहेको छ भने चढ्ने वा तर्ने गतिमा अथवा क्रममा कतै न कतै बाधा परेको सपना देखिन सक्छ।
६) यदि काममा ब्यबधान आएको छ जसको कारणले चिन्ता बढिरहेको छ, अथवा आफ्नो भनाइको प्रभाब नपरिरहेको अनुभब भैरहेको छ भने दाँत हल्लेको, रगत आएको, दाँत झरेको, किराले घेरेको, माकुराले जेलेको प्रकृतिका सपना देखिन सक्छन्।
७) जीवनमा कुनै कुराले एकदम गहिरो आघात पारेको छ, अर्थात् आफूलाई अन्यायमा पार्ने प्रति बदलाको भावाना यद्यपि मनमा छ भने उक्त व्यक्ति वा उक्त आधात पार्ने घटनासंग सम्बन्धित सपना दोहोरिरहने सम्भावना रहन्छ।

८) आफूले एकदम मन पराएको व्यक्तिसंग परिस्थितिबस सम्बन्धमा सधैको लागी पूर्णबिराम लाएको छ भने अथवा बर्तमान पाटनरसंग कुनै न कुनै रुपले सन्तुष्टि मिलेको छैन भने बिछोडिएकै व्यक्तिसंग सहबास भैरहेको सपना देख्ने सम्भावाना रहन्छ। त्यस्तै यौन सम्बन्धि अत्यधिक चाहाना बढेको बेला कुनै माथिल्लो स्तरको व्यक्तिसंग संसर्ग भएको प्रकृतिको सपना देखिन सक्छ।
प्राय सपना किन बिर्सिन्छन त ?

कुनै पनि कुरा लामो समय स्मरणमा रहिरहनको लागी उक्त कुरालाई उद्देश्य पूर्बक पूर्ण शक्तिले स्मरण गर्नु पर्ने हुन्छ, तर सपनामा उदेश्य जिरो हुने भएकोले सपनाको कुरा याद हुन सक्दैन। त्यस्तै कुनै पनि कुरा स्मरणमा दिगोगरी रहनको लागी दृश्य प्रस्ट हुनु पर्छ, गन्ध एकदम मन पर्ने वा एकदम मन नपर्ने हुनु पर्छ, उक्त कुराले सम्बेगमा गहिरो प्रभाब पारेको हुनु पर्दछ, र उक्त कुरा दोहोर्याउन मिल्ने हुनु पर्दछ। तर सपनाका कुराहरुमा यस्तो कुनै सम्भावना हुँदैन, त्यसैले तुरुन्तै बिर्सिन्छ।

त्यसैले यदि सपनामा कुनै एकदम सुझपूर्ण कुरा देखियो भने अथवा संसारका सबै हिसाब नै समाधान गर्न मिल्ने जस्तो तर एकदम सजिलो, तु याद हुनेजस्तो सूत्र देखियो भने पनि सबै कन्ठै छ किन लेख्न पर्यो भनेर टिप्न छाड्नु हुँदैन। पूर्ण याद भए पनि टिप्नु पर्छ नत्र पुन सुत्ने बित्तिकै सबै बिर्सिन्छ।
कसरी याद गर्न सकिन्छ त सपनालाई ?

Lucid Dreaming अनुसार अभ्यासको माध्यामले चाहेजस्तो सपना देख्न पनि र सपना सम्झिने बानी पार्न पनि सकिन्छ। नियतबस नै यस्तो सपना देख्न चाहन्छु, देख्छु–देख्छु भन्दै सुत्ने गर्यो भने बिस्तारै त्यस्तै सपना देख्ने बानी पर्न सक्छ। यस्तो बानी पार्न सकेमा एकातर्फ व्यक्तिमा आत्मविश्वास बढ्दै जान्छ भने नराम्रो सपना देख्ने प्रवृति घट्दै गएर सकारात्मक भावना पैदा हुन्छ।

यो तरीका अपनाउँदा शारीरिक दुर्बलताले गर्दा वास्तविक जीवनमा अनुभब गर्न असम्भब भएका कुराहरु पनि अनुभब गर्न सम्भब हुन्छ।
यहाँ सम्म कि लुसिड ड्रिमिंगमा अभ्यस्त व्यक्ति सांच्चैको हृदयघातबाट पनि बिउंझने धेरै सम्भावना हुने कुरा बैज्ञानिक हरुले बिश्वास गरेका छन्। REM को अवस्था बढीमा ९० मिनेटको हुने हुनाले सुतेको करिब २ घण्टाभित्र बज्नेगरी अलार्म लगाई सुतेमा, धेरै पानी खाएर सुतेमा, सपना देखें भनी थाहा पाएर बिस्तारै उठेमा सपना याद गर्न सकिन्छ। REM बाहेकको कुनै अवस्थामा बिउँझे पनि सपना याद हुन सक्दैन। गौतम उदय, मेरो




मतहरू

dapoxetine 2016

lasix weight loss furosemide 20 mg once a day how much furosemide is safe to take

TannerSlolo

generic viagra 100mg generic viagra without a doctor prescription

Booanync

sildenafil 220

Evaanync

sumycin 250

JoshuaPut

usa accepted online casinos baccarat gambling site iphone casino games real money usa best casino casino gambling online online online casino usa for ipad online bingo ipad

Ivyanync

500 mg cipro

Hmsgalbut

college essay editing services help my essay

Ugoanync

ivermectin 500mg

TannerSlolo

hydroxychloroquine sulfate corona hydroxychloroquine covid-19

AsmmDaysfusty

difference between viagra and cialis cialis generic canada pharmacy

priligy tablets uk

plaquenil and ra hydroxychloroquine 900 mg what is the purpose of taking plaquenil how long does it take plaquenil to get in your system

Marvinkeype

generic cialis in usa generic viagra 100mg diet supplements that work viagra men kroger purified drinking water recall walmart prescription insurance plans

provigil online usa

albuterol coupon combivent canada albuterol sul 2.5 mg 3 ml soln what albuterol used for

Thomasbeapy

real cash bingo games most trusted online rtg casino play games online real money best casino slots free new mobile slots 2021 best online blackjack in the us

Jackanync

cheap viagra 100mg

DmdmScoge

need someone to write my paper for me paper writer online

Sueanync

viagra.com

Drmjchutt

can someone write my assignment for me editing thesis

Sjejcary

dissertation proposal format dissertation services

Evaanync

tadalafil 30 mg

Rmexchutt

help writing a dissertation writing thesis proposal

lqevdbmrn

???? ?????????? ?? ?????? ?? ????? ? [url=http://www.g9gbyc461u730iolm8lqu8o18695kw61s.org/]ulqevdbmrn[/url] alqevdbmrn lqevdbmrn http://www.g9gbyc461u730iolm8lqu8o18695kw61s.org/

Fmjubeima

help in writing paper write my philosophy paper

Marioageta

best flash casino 200 deposit bonus casino best sign up bonus online casino usa casinos online bonus android casino games for real money usa online flash casinos

50 mg modafinil

zithromax syphilis zithromax price is zithromax a sulfa drug what azithromycin

Janeanync

ivermectin online

KemjThero

professional paper writers online paper writing services

AdmmHerve

thesis writing services uk phd online

Zakanync

cialis 500

RonaldCek

ventolin no prescription ventolin generic - buy ventolin inhaler without prescription

prednisone 20 tablet

ivermectin mange treatment ivermectin cost in usa what type of worms does ivermectin cover why is ivermectin taken on an empty stomach

Marioageta

gala live casino online new casinos with best bonuses best casino bouns slot machines cleopatra online casinos mit live roulette play deuces wild video poker

buy ivermectin canada

furosemide side effects furosemide price south africa lasix side effects long term when do you give lasix during blood transfusion

Jimanync

10 sildenafil

BennieLep

red male enhancement pill reviews street price for viagra 100mg free sharps container disposal service chewable viagra female libido natural remedies home remedies to increase libido street value of 100mg viagra

Kimanync

stromectol cream

Ivyanync

buy cialis 100mg

plaquenil 200mg

rash from prednisone cheapest prednisone no prescription can i drink while taking prednisone why taper off prednisone

prednisone 20mg nz

ivermectin rabbit generic ivermectin how long does ivermectin work? how much ivermectin paste to give to ship a dog

Marioageta

real money bingo for iphone video poker real money playing slots on line online casino us players with western wilderness play live blackjack online online webcam blackjack

ColpAnors

college essay writer best online essay writing services

RonaldCek

price of wellbutrin in canada wellbutrin xl - purchase wellbutrin in canada

Kimanync

retino gel

Evaanync

300 mg viagra

buy modafinil

furosemide ingredients where to buy furosemide what does lasix look like how long for lasix to work in dogs

neurontin capsules

lasix davis buy lasix 40 mg online what if lasix doesn't work lasix 40 mg injection equals how many ml

Marioageta

casino code legal online casinos in united states royal vegas casino online slots new online casinos for us players best online casino bonus in the uk online canadian casinos that accept paypal

Carlanync

ivermectin goodrx

RonaldCek

tamoxifen and osteoporosis tamoxifen for men - tamoxifen citrate pct

generic provigil cost

ivermectin for demodex ivermectin price oral ivermectin for sarcoptic mange how does ivermectin kill scabies

Richardcinge

need prescription no doctor diet supplement powder free victorian pictures taking viagra sildenafil daily use mechanism of action definition contrave side effects on women

Marioageta

online bingo real money iron man 2 slots internet gambling casino best and online and casino play online bingo for real money us online casinos that accept visa

Hrhsalbut

ivermectin pubmed cattle ivermectin

avana 200 mg

plaquenil and alcohol buy zentiva hydroxychloroquine does plaquenil cause blood in stool how long before plaquenil is out of your system

AKellyUsaks

Your images look fantastic !!! avanafil generico Just looked at some of your images (: i'm really pleased i looked for to job shadow you. You're great! avanafil recensioni

Jerryjah

buy viagra dubai cialis generic cost buying cialis in london cialis 50mg cialis discount australia

AhwbDaysfusty

best price for cialis 20 mg fastest delivery of cialis

Annaanync

stromectol covid

Jackanync

buy ivermectin

stromectol price

ventolin shortage how to get ventolin is salbutamol the same as ventolin how often can you take an albuterol inhaler

DnenScoge

ivermectin chicken wormer stromectol online pharmacy

Marioageta

online casino multi card keno best place for online roulette rival online casinos accepting us players slot machines casino on line online casino legal in the usa online gambling

ventolin mexico

plaquenil tablets hydroxychloroquine medicine does plaquenil work like anxiety meds how to take quinacrine and plaquenil

Dwhgchutt

what is the generic for cialis buying cialis in australia

JamesCasse

generic viagra sale usa cialis tadalafil 20mg cialis on sale cialis cost per pill cheap levitra india

RonaldCek

how much is valtrex in canada valtrex - valtrex medication cost

Shwvcary

oral ivermectin rosacea how long before ivermectin works

Rwhvchutt

best online pharmacy canada Prasugrel

Fgwvbeima

navarro pharmacy Requip

KhwThero

can you buy viagra online in canada viagra tablets in india price

RichardNus

Lovely stuff|Nicely put. Kudos https://isicpr.org/page-164/ I like the standpoint! ISiCPR.ORG

AhebHerve

best site to buy viagra sildenafil gel india

ventolin 200

albuterol walmart albuterol pills online is ventolin same as albuterol what does the medicine ventolin hfa do once it is in your body

Buy Polyester powder coating powder for truck

Best Gir Cork Sole Sandals Buy Polyester powder coating powder for truck

China Automotive powder coating

Rack& Enclosures China Automotive powder coating

Robertmum

online casino parx online casino pa chumba casino online mobile vegas online casino empire city online casino

Jamesskera

las vegas usa casino internet gambling us online gambling the netherlands online casinos accepting us deposits slot machines casino on line download free casino slot games

RonaldCek

how to get ventolin over the counter ventolin over the counter - ventolin 50 mcg

WilliamMup

levitra where to buy cheap viagra 100 buy viagra jet buy viagra 100mg online buy viagra super active online

Booanync

cymbalta 2017

StephenFex

cialis dosage vs viagra printable pharmacy discount cards viagra tablet grant pharmacy viagra generic how much does tadalafil cost

Nickanync

brand cialis 40 mg

CebbAnors

walmart pharmacy store 100 become a pharmacy tech online

Vat Yellow GCN Free Sample

China agent Vat Yellow GCN Free Sample

Ivyanync

zovirax 800

Jamesskera

internet gambling network online gaming sites that accept paypal best online real money blackjack online virtual casino baccarat online paying site play blackjack on ipad for real money

gabapentin max dose

Levitra Online Paypal

Hydroxy Propyl Methyl Cellulose construction grade Suppliers

120 Volt Surge Protector Hydroxy Propyl Methyl Cellulose construction grade Suppliers

Casting CNC Machining Parts Home Application Suppliers

Cema Roller Casting CNC Machining Parts Home Application Suppliers

hydroxychloroquine purchase

levitra 10 mg price

RonaldCek

https://genericpillson.com/# buy pills online cheap cipro

plaquenil online

Cialis Prix Pharmacie Belgique

JamesDeavy

diazepam side effects in adults sildenafil without a doctor's prescription gain coupons free printable roman sildenafil price of generic sildenafil how to beat erectile dysfunction penile implant videos before and after

Hrhsalbut

stromectol price ivermectin otc

Jamesskera

top 10 casino games online download zodiac casino software best vegas online casino best mac online casinos blackjack mac software casino games for macintosh

AhwbDaysfusty

cialis paypal pay with cialis company

Dwhgchutt

cialis one a day with dapoxetine canada san antonio cialis doctor

Shwvcary

how often to give ivermectin for mange ivermectin dosage dog

RonaldCek

http://genericpillson.online/# cheap online generic drugs zithromax

Fashion Properties of zinc oxide

Mini Locking Plate Fashion Properties of zinc oxide

Jackanync

soft tab cialis

Patrickbon

best online gambling site 2014 best online casino canadian slot games to win real money online video poker usa slot machines for ipad ipod touch best online casino for usa

HDPE Dredging Pipeline For Sand Factory

Hookah Bowl Supplier HDPE Dredging Pipeline For Sand Factory

Miaanync

atarax mexico

Janeanync

zovirax 5g

KhwThero

viagra 100 mg best price cheapest pharmacy price for viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?