Saturday September 18, 2021

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

२१ माघ, २०७५ शीतलपाटीन्युज डटकम 4407


अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु

शीतलपाटीन्युज डटकम।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ ।

भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी र्यालीका साथ निर्माणस्थल रामपुर पुर्याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए।

उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए । उनले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराए । फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गरीन्। सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उनले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताइन्।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताए । उनले देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गरे  ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काङ्ग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सधैँ हातेमालो गर्दै जाने बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताइन् । उनले रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता जनाइन् । सो अवसरमा विभिन्न दाताहरुले रु एक करोडभन्दा बढी सहयोगको घोषणा गरेको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए ।

स्थानीयवासीले घरअगाडिका सडक किनारामा घडा राखेर र ठाउँठाउँमा स्वागतद्वारसहित स्वागत गरेका थिए । आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० निर्माणको काम शुरु भएको घोषणा गरिएको छ ।

दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशाला निर्माणको प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा यसअघि नै काठमाडौँमा घोषणा भइसकेको छ । रासस




मतहरू

hydroxychloroquine 200 mg tab

lupus wikipedia english https://plaquenilx.com/# does hydroxychloroquine have side effects

Single Plate Dry Clutch

Single Plate Dry Clutch

?in En ?yi Kozmetik Ambalaj Tasar?m? Fabrikas? ve ureticileri, Tedarik?iler Do?rudan Fiyat

?in En ?yi Kozmetik Ambalaj Tasar?m? Fabrikas? ve ureticileri, Tedarik?iler Do?rudan Fiyat

Specail Treatment

Specail Treatment

Cryo Sculpt Machine

Cryo Sculpt Machine

Artificial Grass On Soil

Artificial Grass On Soil

China Tea Cigarette

China Tea Cigarette

Lavender Fragrance Oil

Lavender Fragrance Oil

China Toilet Bowl

China Toilet Bowl

Waist Trainer Fitness Belt

Waist Trainer Fitness Belt

4 Pvc Valves

4 Pvc Valves

1325 Co2 Laser Cutting

1325 Co2 Laser Cutting

Screen Printing Mesh

Screen Printing Mesh

Earth Clamp Custom Made Earth Grounding Bonding Rod Solid Copper Clamps

Earth Clamp Custom Made Earth Grounding Bonding Rod Solid Copper Clamps

Cnc Alumium Adnoize Machining Parts

Cnc Alumium Adnoize Machining Parts

Automatic Water Dispenser Cat

Automatic Water Dispenser Cat

4" Push & Set Replacement Closet Flange

4" Push & Set Replacement Closet Flange

Iron Engineering Machinery Bearings

Iron Engineering Machinery Bearings

cowskin wallet

cowskin wallet

Ipad Ecg Machine Positive

Ipad Ecg Machine Positive

Charging Station Business

Charging Station Business

Lining Golf

Lining Golf

Clear Pvc Sheet

Clear Pvc Sheet

Slipper Sandal Shoe Mould Factory

Slipper Sandal Shoe Mould Factory

Marshmallow Gelatine

Marshmallow Gelatine

Custom Packaging

Custom Packaging

2 Stops Home Elevator Lift

2 Stops Home Elevator Lift

Activated Carbon Hydroponic Filter

Activated Carbon Hydroponic Filter

Automotive Mold Manufacturers

Automotive Mold Manufacturers

China Cork Midsole

China Cork Midsole

Kitchen Flooring Lvt

Kitchen Flooring Lvt

Wear Parts Of Refuse Incinerator

Wear Parts Of Refuse Incinerator

Hex Head Cap Bolt

Hex Head Cap Bolt

China Wholesale Photoelectric Switch For Street Light

China Wholesale Photoelectric Switch For Street Light

Upvc Door Making Machine

Upvc Door Making Machine

Breathing Exercise Machine

Breathing Exercise Machine

Designer Pants

Designer Pants

Condensing Hot Water Boiler

Condensing Hot Water Boiler

Costco Computer Desk

Costco Computer Desk

3d House Architecture

3d House Architecture

China 0.04mm Stainless Steel Fine Wire

China 0.04mm Stainless Steel Fine Wire

Fabric For Sofa

Fabric For Sofa

Blanks Socks For Digital Printing

Blanks Socks For Digital Printing

13569-80-7

13569-80-7

Flex Conduit Coupling

China Flex Conduit Coupling

vclcwxgv

??????????????? ??????? ?????????? ?????? ???? [url=http://www.gx06ol6x5w5mb6263s94k8krd2i35i2us.org/]uvclcwxgv[/url] vclcwxgv http://www.gx06ol6x5w5mb6263s94k8krd2i35i2us.org/ avclcwxgv

Slim Car Roof Monitor

Slim Car Roof Monitor

Blow Molding Equipment

Blow Molding Equipment

Neele For Computerised Flat Knitting Machine And Circular Machine

Neele For Computerised Flat Knitting Machine And Circular Machine

Amberlyst Resin

Amberlyst Resin

China Greenhouse

China Greenhouse

200ml Reed Diffuser Bottle

200ml Reed Diffuser Bottle

portable environmental toilet

portable environmental toilet

Hex Head Lag Bolt

Hex Head Lag Bolt

Emergency Camping Lights

Emergency Camping Lights

mobile restroom trailer

mobile restroom trailer

Blood Rna Extraction Kit

Blood Rna Extraction Kit

BottegaVeneta??????????????????

Brass Floor Flange BottegaVeneta??????????????????

cialis tablets

generic cialis cialis tablets


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?