Sunday November 27, 2022

नेप्लीज सेफ एसोसियसन युकेको निर्वाचन हुदै

६ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम । 3122


नेप्लीज सेफ एसोसियसन युकेको निर्वाचन हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन । नेप्लिज सेफ एसोसियसन युकेको ८ अप्रीलको दिन दोश्रो राष्ट्रिय अधिबेशन हुने भयको छ ।यसको तयारीका लागि निर्वाचन तालिकका प्रकाशन गरिएको छ। निर्वाचन संयोजक रामशरण सिमखडाका अनुसार एसोसियसनको सदस्यता लिने अन्तिम मिति ११ मार्च सम्म तोकिएको छ । 

४ साता लामो निर्वाचन प्रकृया अनुसार २३ मार्चमा मतदाता नामावली प्रकाशन र दावी विरोध, २४ मार्चको दिन मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । नयाँ नेतृत्वको लागि निर्वाचन ८ अप्रील अपरान्ह ५ बजे हुने निर्वाचन समितिले जनाएकोछ। यसअघि गत महिना सम्पन्न एसोसियसनको बैठकले एक निर्वाचन समिति गठन गरेको थियो । निर्वाचन समितिको प्रमुख आयुक्त रामशरण सिमखडा, आयुक्तहरुमा फडिन्द्र भट्टराई र बिजन भट्ट रहेका छन् ।

 

यस्तो छ निर्वाचन तालिका

Membership Form

Election-Notice

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?