Thursday July 29, 2021

अष्ट्रियाली विदेशमन्त्री नेपाल आउँदै

८ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 13486


अष्ट्रियाली विदेशमन्त्री नेपाल आउँदै

शीतलपाटीन्युज डटकम।

अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँ परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन् । नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस




मतहरू

Coffee Paper Cup Maker Machine

Coffee Paper Cup Maker Machine

amoxil capsules 500mg

where can i get amoxicillin uk cost of augmentin 875 mg amoxicillin buy Anere mailk

best mexican online pharmacies

canadian pharmacy reviews https://canadianpharmaciesyourx.com/ canadian online pharmacy

hydroxychloride 200 mg

hydroxychloroquine sulfate https://plaquenilx.com/# hydoxychloroquine

Best Portable Air Compressor 2020

Best Portable Air Compressor 2020

Midwest Pacific Impulse Heat Sealer

Midwest Pacific Impulse Heat Sealer

cheap augmentin online

amoxicillin without a script amoxicillin can you buy amoxicillin otc Anere mailk

cialis ed medication

No matter if some one searches for his necessary thing, therefore he/she wants to be available that in detail, therefore that thing is maintained over here.

Cnc Milling Machined Components

Cnc Milling Machined Components

7kv Silent Generator

7kv Silent Generator

Brucella Rapid Test Kit

Brucella Rapid Test Kit

Battery Ccc Certification Procedure

Battery Ccc Certification Procedure

tadalafil

tadalafil price https://tadalafiledcenter.com/ tadalafil price

tadalafil

tadalafil https://tadalafiledcenter.com/ tadalafil

Boron Carbide Vibrating Screen

China Boron Carbide Vibrating Screen

Crystal Ball Handbag

Crystal Ball Handbag

China Ungrouped Items

Ungrouped Items


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?