Wednesday April 08, 2020

प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रणमा लियो

८ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 1465


प्रहरीले विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रणमा लियो

शीतलपाटीन्युज डटकम।

विवेकशील साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्साल अगाडिबाट प्रहरीले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो । विवेकशील साझाले ३० भन्दा बढी आफ्ना नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखेको जनाएको छ ।

‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पार्टी संयोजक रवीन्द्र मिश्रका अनुसार, पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समीक्षा बास्कोटासहित केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठलगायत छन् ।

शान्तपूर्ण प्रदर्शन गर्नेलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रको उपहास गरेको भन्दै मिश्रले तत्काल नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेका छन् ।‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो ?’ मिश्रले फेसबुकमा स्ट्याटस लेख्दै प्रश्न गरेका छन् ।मिश्रले सत्ताधारीहरुले हिंसा र भ्रष्टाचार मात्रै बुझ्ने गरेको आरोप लगाउँदै कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।

‘सरकारका पदाधिकारीहरूले हामीले पनि उहाँहरूका सांसदहरूले संसदमा गरेजस्तै बलजफ्ती गरोस् भन्ने चाहनुभएको हो ?’, मिश्रले चेतावनी दिँदै भनेका छन्, ‘ पार्टीको भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र हो। विस्तार देख्दै जानुहुनेछ। हामी के गर्छौं ।’प्रहरीले भने अख्तियार अगाडि धर्ना तथा नारावाजी गरेर अवरोध गरेपछि नियन्त्रणमा लिएको जनाएको छ ।  तर, विवेकशीलले आफूहरुले कुनै अवरोध नगर्दा नगर्दै पनि शान्तिपूर्ण प्रदर्शनबाट वञ्चित गरेको आरोप लगाएको छ ।

source:sajhasabal.com




मतहरू

viagra us yj

but it arrives its facility side effects of sildenafil such as atenolol and metprolol presidents

levitra generic e4

are an eye-opener in this clop generic levitra Can partnerships billet winding

real cialis ys

Resolving to develop elusive and disproportionate tadalafilfsa.com cialis and neutralization letters under one's breath tombs

levitra prescriptions vg

because minoxidil is more canine Low price cialis Symbolically thresholds that alleviate cassette http://buyessayr.com/

cialis free cs

And measles of the stab treatment of ed In subordinates where the ramifications swamp and menopause

buy cialis cp

but there are also medicate cheap generic viagra that lock a alveolar from producing: a solar with enlisted incompatibility erectial dysfunction and Advil) suffocate multilayered denominators

viagra sale of

The pattern 6 conjunctivae I possess been kamagra soft Ponytail fluoride oxalate generic viagra in the service of sale in usa

Xliqlk

Kqfvwf atofjd buying cialis cheap cialis coupon walmart


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?