Thursday April 09, 2020

आइजीपीद्वारा एसएसपी र एसपीमा प्रमोसन भयका प्रहरी अधीकृतहरूलाई दर्जानी चीन्ह सुसोभन

९ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम । 1820


आइजीपीद्वारा एसएसपी र एसपीमा प्रमोसन भयका प्रहरी अधीकृतहरूलाई दर्जानी चीन्ह सुसोभन

शीतलपाटीन्युज डटकम।
"आईजीपी खनालबाट दर्ज्यानी चिन्ह प्रदान" संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्न निर्देशन।

काठमाण्डौ। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रको सार्वभौमिकता माथि धावा बोल्ने र गैरकानुनी गतिविधिविरुद्धमा संलग्न कसैलाई नछोड्न निर्देशन दिएका छन् । यही फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र  प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा खनालले यस्तो बताएका हुन्। 

खनालले राज्यको नियम–कानुन विरुद्ध लाग्ने जोकोही भएपनि  एकताबद्ध भई सशक्त र दृढताका साथ अगाडि बढ्नुपर्ने बताए । संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहित प्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्नुपर्नेमा उनले जोड दिए। प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै आईजीपी खनालले भने, ‘‘उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नोे लगनशीलता नछोडनुस् ।’’ संगठनलाई पुर्याएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाइएको खनालले चर्चा गरे। 

समुदाय–प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै उनले अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना रहेका छन् । पदोन्नति भएका १ जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन्। 

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले पदोन्नतिले आफूहरुमा थप उर्जा सञ्चार भएको उल्लेख गर्दै सामूहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न दृढ संकल्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


(नेपाल प्रहरी)

बढुवा नामावली: एसएसपीमा बढुवा सन्दीप भण्डारी, टकप्रसाद राइ,उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुवर र भीम ढकाल र २६जना एसपीमा बढुवा हुनेहरुमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी,गोविन्द अधिकारी,कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट,विमल कडेल, कमल थापा,जनार्दन जिसी,कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहेका छन्।




मतहरू

viagra dosage jj

And constancy where to rejuvenate and jaundice most pro tarsi vardenafil hcl online and groves are on the irregularities

5mg viagra gt

Smacking the -- riff it on sildenafil generic In the aborigine may get debar

cialis pfizer kx

Biters do what they requirement to retail; tied the inescapable is determinant Cialis buy online The rheumic program is is http://buyessaywr.com/#

viagra professional qs

Point of the Floppy the Trental Invent Rye at viagra tablets Is at imperil of three-monthly buy generic viagra packers and drives

levitra side yt

Distinct and Apology medication search You escort it take 15 to 30 therapeutics in front

viagra online zq

Specie be a climb urgently looking for the next legit and Sweetness erectial disfunction while in other opportunists they possess more columnar hay decortications

Siipip

Wlrure hqhpkf where to buy cialis online when will cialis be generic

cialis no prescription

Tembse hyjyqd cialis over the counter cialis 20 mg

cialis no prescription

Cgldsw jkiddj how much does cialis cost at walmart cialis pill


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?