२० फाल्गुन, २०७५
सुधा गुरूङ ।
अल्डरसट, लण्डन। अन्तराष्ट्रीय ख्याती प्राप्त बाचन साधिका बिदुषी माता सपना देवी श्रेष्ठ कृष्ण प्रणामी हाल २ हप्ताको लागी बेलायत भ्रमणमा हुनुहुन्छ। भ्रमणका अवसरमा वहांले गत साता अल्डरशट स्थित शिव मन्दीरमा मानव धर्म र गीता प्रबचन गर्नुभयो। सो कार्कायक्रमको अलावा वहांले लन्डन, बर्मिङ्घाम, फार्नबोरो र प्लमस्टेडका विभिन्न मन्दीरहरु र नेपाली तथा गुजराती समुदायमा पनि गीता प्रबचन दिनुभयो।
२०३३ सालमा काठमाण्डौ सांखुको साली नदीमा श्रेष्ठ (नेवार) परिवारमा जन्मनुभएकी माता सपनाजीले बिगत २० बर्ष देखि देश बिदेशमा श्रीमद भागवत बाचन गर्दै आउनुभएको छ। वहाँले स्वदेश लगायत बिदेशमा हाल सम्म २७ वटा देशहरुमा श्रीमद भागवत बाचन, शीब पुराण बाचन, देवी भागवत, तारतम बाणी, गणेश पुराण बाचन गरि सक्नुभएको छ। यसरी बिदेशमा भागवत बाचन गर्ने वहाँ नै पहिलो गैर ब्राह्मण महिला हुनुहुन्छ। साथै वहां ब्राह्मण बाहेक अरु समुदायका महिलाले समेत वेद र गीताको अध्ययन गरि श्रीमद भागवत वाचन गर्न मिल्ने र सक्ने रहेछन भन्ने कुराको ज्वलन्त उदाहरण र प्रेरणाको श्रोत पनि हुनुहुन्छ। बिगत २० बर्षको अन्तरालमा वहांले एक हजार भन्दा बढी सत्संग एवम महापुराण बाचन गरिसक्नुभएको छ। माताजीले आफ्नो कार्यक्रमबाट संकलित रकम भौतिक निर्माणका बिबिध क्षेत्रमा प्रदान गर्दै समाजमा उल्लेखनीय योगदान पुर्याउदै आउनुभएको छ। वहांले कैयो स्कुल कलेज, बाल तथा बृद्धाश्रम स्थापनामा सहयोग पुर्याउनुभएको छ भने आफ्नै अध्यक्षतामा साखुमा एक बृद्धाश्रम स्थापना र संचालन गर्नुभएको छ। वहाँ तनहूको आंबू खैरेनी स्थित श्री प्राणनाथ सेवा आश्रमको पीठाधिश हुनुहुन्छ भने निजानन्द आश्रम पुल्चोक र कृष्ण प्रणामी, नेपालको प्रखर बक्ता समेत हुनुहुन्छ।
वहांले मुक्तीधाम ईटहरी, मंगलधाम कालिङ्गपोङ्ग, बृन्दावन धाम र गुजरातबाट तारतम वाणी, भागवत पुराण, वेद, गीता लगायत हिन्दु शास्त्रको विशिष्ट अध्ययन गर्नुभएको छ। गत मंसीर महिनामा वहांलाई थाईल्यान्डको एक अन्तराष्ट्रीय संस्था तोन्बुन बिशाखा फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा धार्मिक एवम सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत ईन्टरनेशनल सोसल रिलिजिएस एवार्ड द्वारा सम्मानित गरेको छ। यसरी धार्मिक क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत अन्तराष्ट्रीय अवार्ड पाउन सफल वहाँ नै पहिलो महिला हुनुहुन्छ। श्रीमद भागवत बाचन बाहेक वहांले ज्योतिष शास्त्र अनुसार भविष्यवाणी गर्नुका साथै आध्यात्मिक शिवीर मार्फत मेडिटेशन (ध्यान) पनि गराउनुहुन्छ। यसरी आध्यात्मिक ज्ञानको माध्यमबाट हिम्सा रहित समुन्नत र सक्षम समाजको निर्माण गर्ने अभियानमा माता सपना देवी लाग्नुभएको छ। वहांको साथमा वहांको सहयोगी, कार्यक्रम संयोजक एवम कुशल भजन गायक केदार तिमिल्सिना पनि बेलायत भ्रमणमा हुनुहुन्छ।
olanzapine 10 mg patient information leaflet http://buymodfinil.com/ no sugar no dairy weight loss http://buymodfinil.com/# acai berry weight loss pills free trial
viagra song viagra online viagra over the counter
manfaat risperidone 2 mg https://nootropicsos.com do you always lose weight if you have hiv https://nootropicsos.com/ best way to lose weight for a lazy person
mirtazapine 15mg how long does it take to work buy modafinil canada online how to lose weight on your stomach area http://fuarknootropics.com/
atarax price in india nexium 40 mg where to buy cialis online cialis sildenafil 40 mg over the counter
valtrex 1000 mg 10 tablet viagra online canada weight loss during diarrhea http://canadianonlinepharmacymart.com
escitalopram actavis 10 mg overdose xanax things that help you burn fat fast http://xanaxbarso.com/ R 334 lose weight mango smoothie
bupropion hcl xl 150 mg espanol http://cialisueew.com/ six pack diet plan male pharmacy online in europe
cialis pharmacy cost cialis coupon program
buy hydrochlorothiazide uk generic clindamycin sildenafil 25 buy synthroid online without prescription malegra 180 on line
canadian pharmacy cialis 20mg tadalafil generic discount cialis canada sildenafil 20 coupon
aripiprazole 10 mg pill identifier https://xcanadianx.com/ does turkey make you lose weight https://canadianpharmacy-ca.com/ LarryTox
cialis priligy online australia generic cialis next day delivery get online cialis without prescription overnight
ethics essay; message groomsmen business ethics essay outline
allegra allergy 180 mg dosage http://canadianpharmacyboom.com what foods can help lose belly fat http://canadianpharmacyboom.com/
acyclovir 400 mg dosage for genital herpes canada pharmacy how to lose chest fat in 1 day http://canadianpharmacy77.com/
Joeanync
canadian prescription pharmacy online pharmacy for sale paroxetine 30 levothyroxine synthroid malegra dxt 130 mg retin a 0.1 cream price in india