Tuesday May 17, 2022

सरकारी बेवास्ता उदेकलाग्दो: निसाना छापमा कालापानी गायब

२३ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 21536


सरकारी बेवास्ता उदेकलाग्दो: निसाना छापमा कालापानी गायब

शीतलपाटीन्युज डटकम।

नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ ।भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मोनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारले चासो दिएको छैन । 

यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयको प्रमाणीकरण नियन्त्रकको कार्यालयकै वेबसाइटको निसाना छापमा कालापानी गायब छ । देशको निसाना मानिने निसाना छापमा राखिएको नक्सा नै त्रुटिपूर्ण छ । नेपालको भूमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्वउपनिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । 




मतहरू

PrestonCed

viagra samples from doctor canadian pharmacies viagra online pharmacy

PrestonCed

buy single viagra pills uk 369 supreme suppliers in india viagra price list

PrestonCed

viagra canada supreme suppliers in india generic super viagra pill

PrestonCed

cialis vs viagra supreme suppliers viagra order viagra overnight

Donaldkeema

online pharmacy

Michaelliz

canada pharmacy 24 hour drug store canadian pharmacy online no script suhagra supreme suppliers online pharmacy

EvaleenOlmn

get help with dissertation citing a dissertation mla dissertation help cheap

MaggeeOlmn

phd dissertation help download phd dissertation editing help defending a dissertation

RegineOlmn

dissertation fellowships dissertation example writing an abstract for a dissertation


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?