Thursday January 23, 2020

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को लागि सत्य-स्वरुप राजले दिए गीत उपहार (गीत)

२५ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 1669


‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को लागि सत्य-स्वरुप राजले दिए गीत उपहार (गीत)

शीतलपाटीन्युज डटकम।

चितवनको भरतपुर महानगरपालिका वडा नं.१५ स्थित रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को लागि चर्चित गायक सत्य राज आचार्य र स्वरुप राज आचार्यले ‘युद्धको मैदान’बोलको गीत उपहार दिएका छन् । उनीहरु गीत उपहार दिँदै अभियानमा जोडिएको बारे फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

सत्य स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । 

song: 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?