Friday January 24, 2020

यौन दुराचारको आरोपमा दुई फ्रान्सेली पक्राउ

१० श्रावण, २०७५ शीतलपाटीन्युज डटकम 1191



शीतलपाटीन्यूज डटकम

काठमाडौं - बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् । 

प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् । 

काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले भद्रवासमा निगारी बढाएको थाा पाएपछि विमानस्थल जानलागेका बेला उनीहरुलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले पक्राउ गरेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?