Friday May 20, 2022

नेता उडाउन हेलिकप्टर प्रतिस्पर्धा

२७ फाल्गुन, २०७५ शीतलपाटीन्युज डटकम 15802


नेता उडाउन हेलिकप्टर प्रतिस्पर्धा

शीतलपाटीन्युज डटकम।

राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ । पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ । सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन । तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टर प्रयोग गर्ने जिल्लावासीमा प्रतिस्पर्धा चलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा हरिहरसिंह राठोरले लेखेका छन् ।

गत साउनदेखि फागुन १७ सममको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा उत्रिएका छन् । राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मंसिर १५ गते हेलिकप्टरबाट ल्याए । अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सरदमुकाममा आयोजित ल्होसार मनाउन हेलिकप्टरमै ल्याइयो ।

माघ १ गतेकै दिन सरदमुकामको खाल्टेमा गोरु जुधाउन मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकले हेलिकप्टरमै ल्याए ।




मतहरू

EvaleenOlmn

dissertation defense help [url="https://dissertations-writing.org"]motivation for dissertation writing[/url] what is dissertation defense

MaggeeOlmn

help in writing dissertation [url="https://dissertationwriting-service.com"]doctoral dissertation writing assistance[/url] doctoral dissertation help vertaling

http://yiyuiyu.ffsagami.com/

http://b30.chip.jp/ghfghkr/

RegineOlmn

quality dissertation help [url="https://helpon-doctoral-dissertations.net"]dissertation introduction help[/url] writing dissertation objectives

KirstiOlmn

writing an abstract for a dissertation [url="https://help-with-dissertations.com"]edd dissertation topics[/url] affordable dissertation writing services

CharlaOlmn

online dissertation help uk [url="https://mydissertationwritinghelp.com"]writing a dissertation introduction[/url] writing your dissertation proposal


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?