Friday September 20, 2019

पुर्व प्रहरी संगठनले आज एक समारोह बीच पुर्व आईजिपीलाई सम्मान गर्यो

२ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम। 1616


पुर्व प्रहरी संगठनले आज एक समारोह बीच पुर्व आईजिपीलाई सम्मान गर्यो

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। नेपाल पुर्ब प्रहरी संगठनले नेपाल प्रहीमा बहाल रही अवकास हुनु भयका पुर्व प्रहरी महानिरीछ्यक मोतीलाल बोहरा, पुर्व प्रहरी नायव महानिरीछ्यक डा प्रेमलाल श्रेष्ष्ठ, पुर्व प्रहरी निरीछ्यक प्रेम तमाङ र खेलाडी पुर्व प्रहरी राज कुमारी पाण्डेलाइ आज एक समारोह बीच सम्मान गरेको समाचार प्राप्त भयको छ। उहाहरूलाई आज नेपाल पुर्व प्रहरी संगठनको आफ्नै कार्यालय भवन धापासीमा उहाहरूले बहालमा रहदा र भुपु भयपछि पनि पुर्व प्रहरी संगठनलाई पुर्याउनु भयको योगदानको कदर गर्दै खाता लगाई सम्मान गरीयको हो।

आज पुर्व नेपाल प्रहरी देशभर फैलीएको बीशाल संसगठन भएको छ । यस्लाइ यहॉ सम्म पुर्याउन बीभीन्न समयमा बीभीन्न प्रहरी कर्मचारीको सहयोग रह्यो । ती सबै पुर्ब प्रहरी संगठनको लागी आदरणीय सरहरू हुनु हुन्छ ।

यी ४ उच्च  अधीक्रीत हरु त्यसै मध्यका हुनुहुन्छ जस्लाइ यी तल उल्लेख गरीएका कारणले आज संगठनको  सम्मान गर्यो । पुर्व प्रहरी महानिरीछ्यक हेम बहादुर सीहले खादा लगाई सम्मान गर्नु भयको सो कार्यक्रममा पुर्व नेपाल प्रहरी संगठनका अध्यछ्य बसन्तराज कुवरको उपस्थिती थियो। पुर्व एआईजीपी बिनोद सीह, पुर्व एसएसपि ग्यानोद बैध्दको उपस्थीती थियो।

१) पुर्ब  प्रहरी महानिरीक्षक मोती लाल बोहरा : हाल पुर्ब प्रहरी संगठन धापासीले प्राप्त गरेको ज़मीन बोहरासाब बहालमा रहदा वाहकों पहलताले प्राप्त भएको थीयो । यस संगठनको प्रारम्भिक बिस्तारमा र भबन नीर्माणमा वॉहाको ठुलो योगदान थीयो ।

२) प्रहरी नायब महानिरीक्षक प्रेम लाल श्रेष्ठ :आज प्रहरी अस्पतालले पुर्ब प्रहरी र परीबार समेतलाइ सेवा दिइ रहेको छ , जीबन बचाइ रहेको छ । त्यस्को जग बसाल्ने काम वॉहा बाटै भयो । हामी पुर्ब भएका हज्जारौले वॉहाले स्वस्थ छ भने पछी जागीर पॉयौ । पुर्बजहरु सबैले डा. प्रेम लाल श्रेष्ठबाट स्वास्थ सेबा पाएका, लीयका छन।

३) पुर्ब प्र, नी, प्रेम तामाडंग - पुर्ब प्रहरी संगठन भीत्र जस्ताले बेरेको एउटा बीशाल हल छ । यो हल नीजी खर्च गरी प्रेम लामाले बनाउनु भएको थीयो । आज त्यहा बीभीन्न तालीम चल्दछ ।

४) खेलबाट प्रहरी र देश चीनाउने महान पुर्ब प्रहरी राज कुमारी पाण्डेलाइ सम्मान गर्नु पु्र्ब प्रहरी संगठनको आफ्नै सम्मान थीयो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?