Thursday June 01, 2023

Breaking News: बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस

४ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 65465


Breaking News: बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस

शीतलपाटीन्युज डटकम।

सोमबार बिहान काठमाडौंमा करिब ९ बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।


 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?