Monday May 29, 2023

कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

५ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 9921


कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

शीतलपाटीन्युज डटकम।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ । यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाध्य हुने गरेका हुन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?