Tuesday January 19, 2021

हिरा व्यापारी मोदी लण्डनमा समातिए

७ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 2672


हिरा व्यापारी मोदी लण्डनमा समातिए

शीतलपाटीन्युज डटकम।

पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ । 

उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जानेछन् । आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।




मतहरू

Sgrnrs

kamagra online canada - https://kamapll.com/ vardenafil for sale

Raxgst

levitra dosage - http://vardpill.com/ generic vardenafil

Ypczuu

new ed pills - http://edpropls.com/ male ed pills


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?