Wednesday December 01, 2021

सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन: माधव नेपाल

१२ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 10150


सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन: माधव नेपाल

शीतलपाटीन्युज डटकम।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन् । 

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने, ‘लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?’ यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै उनले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए । 

त्यसैअन्तर्गत चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको उनको भनाइ थियो । उनले भने, ‘नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।’ 

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उहाँको भनाइ थियो । 

राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे । उनलेभने, ‘व्यक्तिको स्वतन्त्रता होे धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।’ नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट नदिएको बताए ।

उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो । 

नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने, ‘माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।’ वि.संं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो । 

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए । अर्को प्रसङ्गमा पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताए । नेतृत्वले चाहेमा एक साताभित्र पार्टीको तल्लो तहसम्म एकता गर्न सकिने उनले बताए ।




मतहरू

ventolin tablet 2 mg

azithromycin suspension azithromycin 2 tablets where to buy zithromax for chlamydia azithromycin treats what

gabapentin 2400 mg

lasix 20mg furosemide on line no prescription furosemide 40 mg tablet price how does lasix work

prednisone for sale

provigil alternative medications buy provigil eua coupons to help pay for provigil how much modafinil to take first time

Marvinkeype

viagra professional 100mg funny cialis commercial next day shipping cost female viagra pill cost of sildenafil at costco viagra for pulmonary hypertension buy narcotic pain pills online

furosemide tablets uk

plaquenil coupons generic hydroxychloroquine what is plaquenil supposed to do plaquenil how long to work

combivent cheap

ivermectin topical scabies can you buy stromectol over the counter ivermectin cream over the counter what is the meat withdrawal of ivermectin

ventolin us price

prednisone acne order prednisone online no prescription prednisone dosage for poison ivy how long does it take prednisone to kick in

Grain size of Zinc oxide In Stock

Feeding Syringe ????? Grain size of Zinc oxide In Stock

BennieLep

show results of viagra does sildenafil work for women cost of viagra best price 100mg viagra when does viagra work best can i take 2 cialis

priligy online

neurontin class neurontin 300mg caps does neurontin work for back pain how many gabapentin get you high

neurontin pill

ivermectin canine ivermectin drug worming baby goats with ivermectin ivermectin would not be used when treating which parasite

combivent inhaler

provigil limitless difference between modafinil and armodafinil maximum dose of provigil daily provigil does not work when i take allergy meds

azithromycin 250mg

furosemide and potassium lasix canadian pharmacy how fast does furosemide work what is furosemide used for

generic deltasone

neurontin while pregnant neurontin otc how to wean off neurontin how to come off gabapentin

albuterol 180mcg

amoxil assessment buy amoxicillin 500 mg online chlamydia amoxicillin does amoxil help an abscess

azithromycin treats

albuterol for hyperkalemia albuterol prescription albuterol side effects long term which of the following describes the action of an inhaler such as albuterol?

ivermectin 80 mg

ivermectin and pyrantel stromectol covid 19 ivermectin for dogs tractor supply how to use ivermectin liquid for scabues

zithromax 250 mg

antibiotic amoxicillin amoxicillin 825 mg amoxicillin dental prophylaxis amoxil 500 mg price in pakistan

Richardcinge

best herbal alternative to viagra sildenafil citrate 100mg generic personal experience articles viagra cost walmart coupons printable grocery coupons merck patient assistance enrollment form

StephenFex

cialis 2.5 mg daily review otc libido booster for women salendifil goodrx sildenafil cvs pharmacy viagra price medications going generic 2017 generic substitute for viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?