Sunday December 15, 2019

सांसदका चासो वास्तै गर्दैनन् मन्त्री, डेढ सय प्रश्नमा १९ वटाको मात्र जवाफ

१३ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 1129


सांसदका चासो वास्तै गर्दैनन् मन्त्री, डेढ सय प्रश्नमा १९ वटाको मात्र जवाफ

शीतलपाटीन्युज डटकम।

काठमाडौं – सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन्। मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने र दिए पनि चित्तबुझ्दो नहुने सांसदहरूको गुनासो छ । यो समाचार गंगा बरालले लेखेका छन् । 

प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार आइतबार सकिएको तेस्रो अधिवेशनमा १ सय ४७ वटा मौखिक प्रश्न दर्ता भएका थिए । यसमध्ये मन्त्रीले १९ वटा प्रश्नको मात्र जवाफ दिएका थिए । योे अधिवेशनमा गृहमन्त्रीलाई २२ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २१ वटा प्रश्न सोधिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोधिएको एउटा प्रश्न अस्वीकृत भएको थियो । धेरैजसो प्रश्न निर्मला पन्त हत्या काण्ड, मेलम्ची खानेपानी आयोजना, सरकारको सुखी नेपाली समृद्ध नेपालको नाराको कार्यान्वयन, शान्ति सुरक्षालगायतका थिए। रक्षा मन्त्रालयलाई एउटा मात्र प्रश्न गरिएको थियो ।




मतहरू

Randvof

Zithromax Tablets cialis 5 mg Mestinon

Randvof

Kamagra Jelly 100mg Le Havre venta de levitra generico Keflex Prostate Infection Dog Cheap Kamagra Tablets

Randvof

What Is Amoxicillin Rx655 Kamagra By Ajanta Pharma Derniere Lit Plus Longtemps mail order levitra 90 day supply Commander Du Kamagra Keflex Dental Abscess Zithromax Treatment

Randvof

Side Effects To Amoxicillin isotretinoin claravis Carmarthenshire Venta De Viagra And Cialis En Usa generic 5mg cialis best price Propecia Online Pharmacy Xenical Discount Coupons For Prevacid Prix Cytotec

Randvof

Baclofene Nancy Can You Give Cats Cephalexin Provera Purchase Cash Delivery Cheapeast Visa Accepted priligy equivalent Propecia Forehead Some Orlistat Without Prescription In Canada


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?