Wednesday December 01, 2021

डा.गोविन्द केसीको तलव रोक्का ! कारण यस्तोे..

१४ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 9735


डा.गोविन्द केसीको तलव रोक्का ! कारण यस्तोे..

शीतलपाटीन्युज डटकम।

बेलाबेला मेडिकल शिक्षाको सुधारको माग गरी अनशन बस्दै आएका शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा.गोविन्द केसीको तलव रोक्का भएको छ । डा.केसीले ८४ दिनसम्म हाजिरी नगरेपछि शिक्षण अस्पताल महाराजगञ्जले तलव रोक्का गरिदिएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।स्रोतका अनुसार शिक्षण अस्पतालले डा.केसीलाई ८४ दिनसम्म कता हराएको भनेर स्पष्टीकरण सोधेको छ । तर, डा.केसीले शिक्षण अस्पताल महाराजगञ्जलाई चित्त बुझ्ने जवाफ दिन सकेका छैनन् ।

पछिल्लो पटक अनशन बसेका डा. केसीले शिक्षण अस्पतालका निर्देशकलाई एसएमएस पठाएर विदा मागेका थिए । तर, डा.केसीले लिखित रुपमा विदा मागेका छैनन् । कानूनतः डा.केसीले लिखित रुपमा आफ्नो विदा स्वीकृत गराउनुपर्छ । तर, उनले अनशन बस्ने बेला विदा स्वीकृत गराएनन् । डा.केसीको उद्देश्य राजनीतिक रहेपनि विदा स्वीकृत नै नगराई अनशन बसेपछि उनी हाजिर नगरी गयल भएका छन् । विदा स्वीकृत नै नगराई ८४ दिनसम्म गयल भएपछि डा.केसीको हाजिरीका आधारमा तलव रोक्का भएको हो ।

डा।केसीले हाजिर नगरेको दिनको पनि तलव र भत्ता दाबी गर्दै आएका छन् । तर, शिक्षण अस्पताल महाराजगञ्जले डा।केसीसँग ८४ दिनसम्म किन हाजिरी नगरेको भनेर स्पष्टीकरण सोधेको छ । डा.केसीले ८४ दिनको हाजिरी नगरे वाफतको तलव भत्ता नलिने घोषणा गर्न सकेका छैनन् । कानूनी रुपमा उनले तलव भत्ता नलिने घोषणा गनेवित्तिकै उनी बर्खास्तीमा पर्न सक्छन । डा.केसीलाई कारबाही गरेर हटाउने सम्मको निर्णय हुन सक्छ ।

कारबाहीमा पर्ने भएपछि डा.केसी जसरी पनि ८४ दिनको हाजिरी मिलाउने र तलव भत्ता लिने योजनामा पुगेका छन् ।‘डा.गोविन्द केसीले ८४ दिनको तवल हाजिरी नै नगरेर लिने प्रयास गर्नुभएको छ’, शिक्षण अस्पताल प्रशासनका एक उच्च अधिकारीले भने–‘हाजिरी नै नगरेको सरकारी कर्मचारीलाई कसरी तलव खुवाउने ? प्रश्न उठेको छ ।’-दैनिक नेपालबाट




मतहरू

amoxicillin 500mg

modafinil manufacturer medications provigil what is the maximum dose of modafinil how does provigil work for hypersomnia

combivent.com

neurontin pain killer how much is gabapentin 100mg buy neurontin online without perscruption how to use gabapentin for opiate withdrawal

zithromax 200mg

priligy vs dapoxetine dapoxetine generic cheap dapoxetine 30 mg side effects why isn't dapoxetine available in the us

modafinil 200

ivermectin for canaries buy stromectol can ivermectin cause alt enzyme increase how long should you wait to use moxidectin after ivermectin

quineprox 60 mg

amoxil blood pressure amoxicillin cost australia amoxicillin and metronidazole zofran tablet and amoxil tablet price

buy lasix 100mg

azithromycin for uti generic zithromax india zithromax side effects in children how long does azithromycin work

order amoxil 1000mg

albuterol covid 19 albuterol 8 side effects of ventolin evohaler when does ventolin go generic

provigil how to buy

taking modafinil daily 100mg modafinil why do pilots use provigil difference between how provigil and adderrall make you feel

ivermectin virus

neurontin and diabetes neurontin online usa neurontin "burning sensation" what are the side effects of stopping gabapentin suddenly?

prednisone cream rx

ventolin how often where to buy ventolin singapore albuterol sulfate inhalation solution 0.083 side effects how many puffs of ventolin is safe?

can i take cialis with daxpoteine

buy cialis usa cialis pills

Sodium Lactate Solution BP Factory

Double Sheave Pulley Sodium Lactate Solution BP Factory

neurontin 600

neurontin multiple sclerosis neurontin 400 mg cost can neurontin be taken with carvedilol how fast does gabapentin work for pain

gabapentin 60 mg

lasix and alcohol where can i buy furosemide how does spironolactone differ from furosemide? what to do when lasix stops working

6 prednisone

provigil losing effectiveness modafinil australia how much adrafinil equals modafinil how to use modafinil effectively


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?