Friday September 20, 2019

पर्वतमा महिला वा पुरूष भन्ने चिन्न नसक्ने अवस्थामा शव फेला

१७ चैत्र, २०७५ शीतलपाटीन्युज डटकम 1110


पर्वतमा महिला वा पुरूष भन्ने चिन्न नसक्ने अवस्थामा शव फेला

शीतलपाटीन्युज डटकम।

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै बडागाउँमा सडेको बेवारिसे अवस्थामा शव फेला परेको छ । बडागाउँस्थित कारागार नजिकैकाे भिरमा शनिबार दिउँसो शव फेला परेको हो । 

शव पूर्ण रूपमा सडेको अवस्थामा रहेकाले महिला वा पुरुष कसको भन्ने बारेमा खुल्न सकेको छैन । शवलाई परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?